काठमाडौं: सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले चुनाव निर्धारित मितिमै हुने आश्वस्त पारेका छन् । क्याविनेटका निर्णय सार्वजनिक गर्ने क्रममा कांग्रेसको आधिकारिकता विवादले निर्वाचन सर्छ कि भन्ने आशंका रहेको भन्दै सञ्चारकर्मीको जिज्ञासामा जवाफ दिँदै खरेलले सरकार पूर्ण...
नेता त्यो होइन जो करेस्मेटिक हिसाबले सामाजिक संजालमा आफ्ना गतिविधि आफू केन्द्रित हिसाबले हालोस् । नेता त्यो होइन जो अरु सबैलाई निच देखाएर आफू दुधले नुहाएको जस्तै चोखो बन्न खोजोस् ।नेता त्यो पनि होइन जसलाई समाजले टेस्टेड , फेलियर...
काठमाडौं: नेपाली कांग्रेस संस्थापन पक्षले पार्टी एक भएर जानुपर्छ भन्ने मान्यताका साथ आफूहरू लचक हुँदै छलफलमा सहभागी भएको जनाएको छ । प्रवक्ता प्रकाशशरण महतले पार्टीलाई विग्रहमा जानबाट रोक्नका लागि नेताहरूले हरसम्भव प्रयास गरिरहेको बताए । पार्टी सभापति शेरबहादुर देउवाले समेत...
सिन्धुलीः आउँदो फाुगन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि सिन्धुली प्रहरीले एकै साथ १५ सय भन्दा बढी निर्वाचन प्रहरी भर्ना आवेदन खोलेको छ ।निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति सिन्धुलीका अनुसार आज बिहिवार सिन्धुलीको २ निर्वाचन...
सिन्धुलीः नेकपा एमालेले सिन्धुलीको क्षेत्र नम्बर २ को शुक्रवार सम्पन्न भएको बैठकले तत्कालिन जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यसहित ९ जनाको नाम पार्टी केन्द्रमा शिफारिश गरेको छ ।तत्कालिन केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज मनोजजंग थापा, वर्तमान केन्द्रीय सदस्य निरु दर्लामी,...
रसिया-युक्रेन युद्ध मोर्चामा रसियाली सेनाको तर्फबाट युद्ध लडिरहेका डायमन्ड सिले टुक्रा टुक्रमा बिभाजित कम्युनिष्टहरु मिलेर निर्वाचन जान नसक्नु दुखदायी विषय भएको बताएका छन् । केही समय अगाडि नेपालको अहिलेको राजनीति प्रति गहिरो चिन्ता व्यक्त गर्दे नेपालका कम्युनिष्ट नेताहरुलाई यस्तो...
अहिले मुलुक असाधारण संवेदनशील मोडमा उभिएको छ । भदौ २३ र २४ गतेको जेनजी बिद्रोह केवल एउटा पुस्ताको असन्तुष्टि मात्र थिएन, त्यो वर्षौंदेखि थुप्रिँदै आएको भ्रष्टाचार, कुशासन र निराशाको विस्फोट थियो । यद्यपि २४ गतेको घटनाले मुलुकले अकल्पनीय क्षति...
काठमाडौ: कुलमान घिसिङलाई उपसभापति बनाउनेगरी रास्वपा सभापति रवि लामिछानेसँग सहमति भएको छ । उनीहरूबीच अहिले सहमतिको ड्राफ्टमा हस्ताक्षर हुँदैछ । स्रोतका अुनसार, घिसिङलाई पार्टीको उपसभापति बनाउननेगरी सहमति भएको हो । त्यस्तै, १८ जना समानुपातिकमा कुलमान घिसिङको टिमबाट समावेश...
काठमाडौ: नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नाम समानुपातिकतर्फ आदिवासी जनजाति क्लस्टरबाट १ नम्बरमा पेस भएको छ । एमालेले निर्वाचन आयोगमा बुझाएको सूचीमा थापाको नाम १ नम्बरमा छ । यो क्लस्टरबाट महिलातर्फ भूमिका लिम्बू सुब्बा, गंगादेवी श्रेष्ठ, अनिता...
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाह आगामी निर्वाचनमा सँगै जाने सहमति भएको छ ।  उनीहरूबिच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सँगै जाने सहमति भएकाे जेनजी अभियन्ता सुदन गुरुङले...
- Advertisement -

भरखरै प्राप्त