सिन्धुलीमा एकजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।कमलामाई नगरपालिका वडा नं. १४ स्थित चन्दनपुर माविको क्वारेन्टाइनमा बसेका २३ वर्षिय युवामा संक्रमण पुष्टि हो । पुष्टि भएका संक्रमित व्यक्ति १८ दिन अगाडि भारतको राँचीबाट आएका थिए । सो क्वारेन्टाइनमा...
भारतको झारखण्डमा मजदुरी गरेर जिवन निर्वाहगर्दै आएका ५० वर्षीय रोहितवहादुर बुढाथोकी आफ्नो पुख्र्यौली गाउँ रानिवास आएको आज १७ औं दिन पुगेको छ । तर उनलाई आफ्नो घरमा पुगेर बाल बच्चा र जीवन संगिनीलाई भेट्न अझै मन लागिरहेको छैन ।...
सिन्धुलीको कमलामाई नगरपालिकाले कोरोना संक्रमणका बेला वितरण गरिएको खाद्य सामाग्रीमा तौल तथा गुणस्तरमा कुनै पनि कमी नरहेको प्रष्ट पारेको छ । आज बिहान नगरपालिकामा आयोजित संवाददाता सम्मेलनमा नगरप्रमुख खड्गवहादुर खत्रीले व्यक्तिगत कुष्ठा र दरिद्र मानसिकताका कारण केही व्यक्तिले गलत...
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै आइतबार आयोजित विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। काठमाडौँको माइतीघरमा आयोजित विरोध प्रदर्शनमा प्रहरीले धरपकड गरेपछि केही घाइते भएका छन्। प्रदर्शनकारीहरुले केहीको हात भाँच्चिएको र केहीलाई प्रहरीले निर्ममतापूर्वक लाठी बज्राएको...
उपचारको क्रममा बिरामीको निधन भएपछि आफन्तले डाक्टरमाथि कुटपिट गरेको घटनाको विरोधमा डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा डाक्टरहरुले आइतबार प्रदर्शन गरेका हुन् । जेठ १४ गते जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्युपछि आफन्तले उपचारमा...
सरकारले सिन्धुलीको सुनकोशी मरिन  बहुउदेश्यीय आयोजनाको टनेल आउँदो वर्ष सुरु गर्ने भएको छ ।  यसको लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै सरकारले सिँचाइ आयोजनालाई पनि जोड दिएको छ ।  सौर्य उर्जा प्रयोग गरेर लिफ्टमार्फत सिँचाइको लागि...
काठमाडौँ महानगरपालिकाले केहि दिन अघि सन्चालन गरेको कोरोना भाइरस संक्रमण परीक्षणमा महानगरीय प्रहरी वृत कालिमाटीका १९ प्रहरी पनि सहभागी थिए। तीमध्ये दुईजनालाई कोरोना संक्रमण भएपछि यतिबेला उक्त वृत मात्र होइन उपत्यकाकै सुरक्षाकर्मीहरु त्रसित भएका छन्।  उपत्यकाको अत्यन्तै महत्वपूर्ण वृत मध्येको...
सिन्धुली अस्पताल, स्थानीय प्रशासन एवम् सुरक्षा निकायसम्बद्ध २३ जनासहित थप ४७ जनाको स्वाव संकलनगरी परिक्षणका लागि हेटौडा पठाइएको हो । सिन्धुली अस्पतालमा गरिएको आरडिटी परिक्षणका क्रममा कोरोना पोजेटिभको एण्टीबडी देखिएपछि थप परिक्षणका लागि हेटौडा पठाइएको छ । सो क्रममा एक...
स काउन्सिल नेपालले कोरोनाबाट संक्रमित तथा मृत्यु भएका व्यक्तिहरुको पहिचान खुल्ने तस्विर तथा अन्य विवरण सार्वजनिक नगर्न निर्देशन दिएको छ। शनिबार कोरोनाका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी एक महिलाको तस्विर र अन्य व्यक्तिगत विवरण सञ्चार माध्यम र सामाजिक सञ्जालमा छ्यापछ्प्ती भए...
प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई कोभिड १९ ले पार्न सक्ने क्षतिबारे ज्ञान नै नरहेको बताएका छन् । आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रमका सम्बन्धमा संसदको छलफलमा भाग लिँदै देउवाले महामारी नियन्त्रण गर्न सरकार असफल रहेको बताए...
- Advertisement -

भरखरै प्राप्त