काठमाडौ: नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले आफ्नो देशको समस्या लोकतान्त्रिक पद्धति मार्फत आफ्नै देशभित्र खोज्नु पर्ने बताउनु भएको छ ।जेनजीको नाममा भएको आन्दोलन पछि भएको हत्या, आगजनी लुटपाटका घटनाप्रति दुःख व्यक्तगर्दै नेता थापाले सो कुरा बताउनु...
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई अन्तरिम मन्त्रिरिषदको प्रधानमन्त्री नियुक्त गरेका छन्। आन्दोलनरत जेनजीहरुसँगको समझदारीका आधारमा पौडेलले केहीबेर अघि कार्कीलाई चुनाव गराउने प्रयोजनका लागि प्रधानमन्त्री नियुक्त गरेका हुन्। आजै कुलमान घिसिङ र ओमप्रकाश अर्याल पनि मन्त्री नियुक्त...
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलसहितको बैठकमा संसद् विघटन गर्दै पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई नयाँ सरकार प्रमुख बनाउन सहमति जुटेको छ। दिनभरि भएका विभिन्न पक्षका छलफलपछि संसद विघटन गर्ने सहमति राष्ट्रपतिसहित बैठकमा सहभागीहरूले गरेका हुन्।
स्रोतका अनुसार शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णयको...
सिन्धुली: नेपाली सेनाको सुरक्षा घेरामा रहेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसहित निवर्तमान मन्त्रिमण्डलका सदस्य र शीर्ष नेताहरूको फोन बन्द भएका छन् ।उनीहरूको मोबाइल फोन स्वीच अफ गर्न लगाइएको बाहिरबाटै उनीहरूको सम्पर्कमा रहेका दलका नेताहरूले बताएका छन् । दिउँसोसम्म सम्पर्कमा...
सिन्धुली: अपदस्थ राजनैतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र प्रतिपक्षी दल माओवादी केन्द्रका शिर्ष नेताहरुले एक संयुक्त विज्ञप्ती जारीगर्दै जिल्लामा शान्ति सुरक्षा र भयरहित वातावरण निर्माण गर्न अपील गरेको छ ।आज बिहान सिन्धुली सदरमुकाममा भएको संयुक्त बैठकले उक्त निर्णय...
सिन्धुलीमा आन्दोलनकारी समूहले नेकपा एमालेको जिल्ला कार्यालयमा आगजनी गरेको छ । ।केही समय अगाडि सिन्धुली बजारमा निस्केको प्रदर्शनसँगै आक्रोसित समूहले एमाले कार्यालयमा आगजनी गरेको हो । पार्टी कार्यालयमा प्रहरी तैनाथ गरिएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनले पदबाट दिएको सचिवालयले जानकारी गराएको छ ।
सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन उग्र बनेपछि अन्तत: प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट...
सिन्धुली उद्योग वाणिज्य संघले जेनजीका नाममा थालिएको आन्दोलन र भएको मानवीय क्षती प्रति दुःख ब्यक्त गरेको छ ।
संघको कार्यालयमा भएको आपतकालिन बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अर्जुन श्रेष्ठले मंगलबार साँझ मृतकहरूको सम्झनामा द्वीप प्रज्वोलन गर्न र बुधवार एक दिन...
काठमाडौं । नेकपा (एमाले)ले दोस्रो विधान महाधिवेशनमा पार्टीको वैचारिक, संगठनात्मक र कार्यशैलीगत रूपान्तरणका लागि ठूला संशोधन प्रस्ताव पेश गरेको छ । प्रस्तावमा पार्टीले ‘नेपाली विशेषताको समाजवाद’लाई मार्गदर्शक अवधारणा बनाउँदै समाजवाद निर्माणलाई दीर्घकालीन कार्यदिशा बनाउने उल्लेख गरिएको छ ।
प्रस्तावअनुसार, २०६८...
काठमाडौं । विशाल कुमार स्मृति प्रतिष्ठानले यस वर्षको बिशाल कुमार स्मृति पत्रकारिता पुरस्कार लेखक तथा अधिकारीकर्मी बद्री सिवाकोटीलाई प्रदान गरिएको छ ।नेकपा एमाले बागमती प्रदेश कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच सिवाकोटीलाई पाँच हजार नगद, सम्मानपत्र र दोसल्ला ओढाएर...