सिन्धुली: सिन्धुलीमा यहि चैत्र २८ गते देखि बैशाख ३ गते सम्म राष्ट्रिय कला महोत्सव हुने भएको छ। आयोजकले शुक्रबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गरेर कमलामाई नगरपालिका -३ चपौलीमा राष्ट्रिय कला महोत्सव हुने जनाएको छ । कला घर निमार्ण, मौलिक कला...
सिन्धुलीः उद्योग वाणिज्य संघ सिन्धुलीको आगामी फागुन २७ गते हुने निर्वाचनमा स्वतन्त्र रुपमा अध्यक्षको उमेदवारी दिएर चुनावी अभियानमा होमिएका राजकुमार श्रेष्ठले उद्योग वाणिंज्य संघमा आवद्ध उद्योगी व्यवसायीहरुको हितका लागि प्रतिवद्ध भएर काम गर्ने उद्घोष गरेका छन् ।शुक्रवार संवाददाता सम्मेलनको...
सिन्धुलीः सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सिन्धुलीका संस्थापक अध्यक्ष डम्बर बहादुर खड्काको हिजो राती भएको निधनको बिबरणले संस्था स्तब्ध भएको जनाएको छ ।अध्यक्ष घनश्याम देवकोटाले आज एक शोक बक्तव्य जारीगर्दै फागुन २१ गते ८३ वर्षको उमेरमा भएको निधनले...
तत्कालिन नेकपा माले सम्बद्ध अनेरास्ववियुबाट विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएको शान्ता पाख्रिन सिन्धुलीको बामपन्थी र महिला आन्दोलनको मोर्चामा अग्रणी स्थानमा पर्नुहुन्छ । जनज्योति माध्यमिक विद्यालय भिमानमा अखिलको कमिटीमा आवद्ध रहनुभएकी उहाँमा तत्कालिन नेता ऋषिराज देवकोटा आजादको राम्रो प्रभाव रहेको छ...
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावी प्रक्रिया सुरु भएको छ । आगामी ५ चैतमा मतदान हुने स्ववियु चुनावका लागि विद्यार्थी संगठनहरू दर्ता भएका छन् । विद्यार्थी संगठनहरूको दर्ता अगावै उम्मेदवारी घोषणाको लहर चलेको थियो । राजनीतिक...
सिन्धुली: नेकपा एमाले कमलामाई नगर कमिटीले आज राजनैतिक प्रशीक्षण सञ्चालन गरेको छ ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य एबम् स्कूल विभाग सदस्य ईश्वरी रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कमलामाई नगर कमिटीका सदस्यहरूको सहभागिता रहेको अध्यक्ष सुन्दर घिसिङले जानकारी दिनुभयो ।...
सिन्धुलीः नेकपा एमाले सिन्धुलीले आज एक कार्यक्रमका बीच ४४ औं आजाद स्मृति दिवशका अबसरमा जेष्ठ कम्युनिष्टहरुलाई सम्मान गरेको छ । नेकपा एमाले सिन्धुलीद्धारा आजादनगर भिमानमा आज आयोजित कार्यक्रममा महान शहिद ऋषिराज देवकोटाको शालिकमा माल्यार्पणगर्दै सिन्धुलीका एक दर्जन बढी जेष्ठ...
काठमाडौं: नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले देशको विकास तीव्र गतिमा अघि बढेको बताउनुभएको छ प्रेस चौतारी नेपालको सचिवालय बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ढुङ्गेलले एमाले नेतृत्वको सरकारले देशको विकासमा अग्रगामी भूमिका निर्वाह गरेको बताउनुभयो ।...
रामेछाप: वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले जातीय र सामुदायिक संस्थालाई अतिवादी चिन्तनबाट जोगाउनु पर्ने बताउनुभएकाे ५ ।
नेवाः देय् दबु वाग्मती प्रदेश समितिको दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार साँझ मन्थलीमा सम्बोधन गर्दै श्रेष्ठले जातीय...
ललितपुरः नेकपा एमाले वागमती प्रदेश कमिटीले प्रदेश स्तरिय सम्मृद्धिको योजना निर्माणका लागि कार्यशालाको आयोजना गरेको छ ।आज शनिवार पार्टी मूख्यालय च्यासलमा बागमती प्रदेशको सम्बृद्धिका लागि एमालेद्धारा गठित कार्यदलद्धारा आयोजना गरिएको कार्यशाला एमाले प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलको अध्यक्षता र...