सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङले सरकार जस्तोसुकै चुनौती सामना गर्न तयार रहेको बताएका छन्। समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषले बुधबार ललितपुरको मंगलबार बजारमा आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले...
दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । अन्य १७ जना घाइते भएका छन् । वाग्मती प्रदेश ०१०२३ च ७५८० नम्बरको जीप सोमबार बेलुकी ११ बजेतिर सिँगटीनजिकैको चारगोलाईमा सडकबाट खसेको हो । मृत्यु हुनेमा ३५...
सिन्धुलीको तीनपाटन गाउँपालिकाले व्यवसाय सञ्चालन गर्न इच्छुक ३५ जना छोरी र बुहारीलाई व्यसाय सचेतता तथा शुरु तालिम दिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा ८ दिने तालिम दिइएको महिला विकास शाखाले जानकारी दियो । तालिममा गाउँपालिकाका २२ जना बुहारी, १०...
नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले पार्टीको निर्देशन विपरीत भएको राष्ट्रिय भेलालाई गम्भीरतापूर्वक लिएको बताएका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुट विशेषका सभा नगर्न नगराउन र त्यस्ता भेलामा सहभागी नहुन दिएको निर्देशन विपरीत बुधबार वरिष्ठ नेता माधव...
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सोमबार फेरि बस्ने गरि सकिएको छ। सोमबार बिहान ११ बजे बैठक फेरि सुरु हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। आइतबारको बैठकमा विभिन्न इन्चार्जहरुले रिपोर्टिङ गरेको र सोमबार केन्द्रीय सदस्यहरुले बोल्ने श्रेष्ठले बताएका छन्। यसैगरी बैठकले आफ्नो...
नेकपा माओवादी केन्द्रको आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टीको नाम फेर्नेदेखि एमालेमा रहने निर्णय गरेका नेताहरुलाई अनुशासनको कारबाही गर्नेसहितका एजेण्डा पेस भएका छन् । गरिएको छ । उद्यपी सो निर्णयलाई तत्कालै कार्यान्वयन तहमा नलगिने थाहा भएको छ । बैठकमा वर्तमान...
नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बादलसहित २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको भोलिपल्ट माओवादी केन्द्रले स्थायी कमिटीको बैठक राखेर मन्त्रीहरुलाई फिर्ता बोलाएको हो । सरकारमा...
नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले सांसद र मन्त्री पद गए पनि आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने बताएकाछन् । माओवादी केन्द्रले आफ्नो दलका तर्फबाट सरकारमा सामेल मन्त्रीहरुलाई फिर्ता बोलाएको केही घण्टामै शनिबार राजधानीमा...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र कांग्रेस सङ्कटमा रहेको बताएका छन्। बागलुङमा नेपाल शिक्षक सङ्घले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस आन्तरिक किचलोमा फसेको बताउँदै सबै मिलेर पार्टीलाई जनताको पहिलो बनाउनुपर्ने बताए। ‘लोकतन्त्र र कांग्रेस...
नेकपा एमालेका अध्यक्ष केपी ओलीको एकल निर्णयपछि तत्कालिन एमाले उपाध्यक्ष वामदेव गौतमले केपी ओलीसँग मिलेर जाने सबै सम्भावना सकिएको बताएका छन्। गौतमका प्रेस सल्लाहकारका अनुसार गौतमले अब ओलीसँग मिल्ने र उनीसँगै जाने सबै सम्भावना सकिएको बताएका छन्। ‘ केपी ओलीसँग...
- Advertisement -

भरखरै प्राप्त