पछिललो २४ घण्टामा काठमाडौंमा थप ५९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा १८९ र भक्तपुरमा १२८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यससँगै आज काठमाडौं उपत्यकामा थप ९१० जनामा कोरोना संक्रमण...
एमाले वरिष्ठ नेता माधवकुमार नेपालको समूह दुई धारमा बिभाजित बनेको छ । एमालेलाई बलियो बनाउनु पर्ने पक्षमा उभिनुभएका दोस्रो पुस्ताका नेताहरुलाई ठेगान लगाउन माधवले बोलाउनु भएको आफू निकट केन्द्रीय सदस्यको बैठकबाट सो समुहभित्र दुई धार प्रष्ट रुपमा बाहिर आएको...
प्रधानमन्त्री शेरबहादुर देउवालाई बिश्वासको मत दिने माधव नेपाल निकट सांसदहरु मर्माह तबनेका छन । माधव समुहको केन्द्रीय कमिटी सदस्यहरुको बैठकमा उपाध्यक्ष भीम रावलसहितका एक दर्जन नेताहरुले देउवा सरकारमा नजाने निर्णय गराएपछि आधा दर्जन सांसदहरुले ‘माधवबाट गम्भीर धोका’ भएको भन्दै...
सरकारले भूमि आयोग खारेज गरेको विरोधमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता प्रवेश केसीले शुक्रबार आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका हुन् । निवेदकको रिटमा भूमि आयोग खारेज गर्ने मन्त्रिपरिषदको निर्णयले भूमि सम्बन्धी मौलिक हकको उल्लंघन भएको...
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २८ गते बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले २८ गते दिउँसो २ बजे सानेपामा बस्नेगरी बैठक बोलाएका हुन् ।
अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको बताएका छन्।
भन्सार विभागको निरीक्षण तथा जानकारी लिने क्रममा मन्त्री शर्माले भने, 'नेपालसमेत सहभागी भएका अन्तर्राष्ट्रिय व्यापार सम्झौता...
कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो डोज आजदेखि देशभर लगाइने भएको छ।
स्वास्थ्य सेवा विभागले सूचना प्रकाशित गरि भेरोसेलको दोस्रो डोज लगाउन अनुरोध गरेको छ। गत असार २९ देखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका नागरिकलाई आजदेखि दोस्रो...
सुनकोशी गाउपालिका–५ मुल्कोटमा निर्माणाधिन शीतभण्डारणको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेश सरकारको ५ करोड ३० लाख रुपैयाँ, सुनकोशी गाउँपालिकाको २ करोड र मुकुटेश्वरी बहुउदेश्यीय कृषि सहकारी संस्थाको १० प्रतिशत लागतमा शीतभण्डार निर्माण भएको हो ।
निर्माण कार्य अन्तिम...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पुरानै प्रतिनिधिबाट विशेष महाधिवेशन गर्न प्रस्ताव गरेको छ । क्रियाशील सदस्यता विवादले महाधिवेशन तालिका प्रभावित बनेको भन्दै पौडेल पक्षले यस्तो प्रस्ताव अघि सारेको हो । पौडेल समुहको सो प्रस्तावलाई प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति...
नेकपा एमालेका ‘बरिष्ठ नेता’ माधवकुमार नेपालको योजनामा धक्का लागेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने योजनाका साथ आज बोलाउनु भएको आफू निकट स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावलसहितका अधिकांश नेता एकताको बिकल्प...












