सरकारले निषेधाज्ञालाई आफ्नो सत्ता जोगाउने सुरक्षा कवचको रुपमा प्रयोग गरेको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ। बिहीबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकबारे जानकारी गराउँदै नेपाली कांगेसका नेता प्रकाश शरण महतले सरकारकै उदासिनता र अकर्मण्यताको कारणले कोभिड–१९को विस्तार भएको र...
वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् । तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको...
अविरल वर्षसँगै मंगलबार साँझ आएको बाढीपहिरोले सिन्धुपाल्चोकका दुई स्थानमा ठूलो क्षति पु¥याएको छ। बाढीपहिरोमा परी ज्यान गुमाउने आठजनाले शव फेला परेका छन् भने ६० जना अझै बेपत्ता रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए।
मेलम्ची नगरपालिकाको मेलम्ची पुरानो...
अविरल वर्षासँगै सिन्धुलीको सुनकोशी नदीमा आएको बाढी आसपासका क्षेत्रमा रहेका खेतमा पसेपछि स्थानीयलाई माछा टिप्न भ्याइनभ्याई भएको छ । मंगलवार दिनभर परेको पानीका कारण सुनकोशीमा बाढी आएपछि कुलोमा आएको पानीमा ठूलो संख्यामा माछाहरु खेतमा आइपुगेपछि साँझ अबेरम्म स्थानीयहरु टिपिरहेको...
नेकपा (एमाले)को आन्तरिक संघर्ष अन्तिम चरणमा पुगेको समयमा फेरि चर्काउनका लागि नेपाली कांग्रेस र माओवादीले सक्रिय भूमिका खेल्न थालेका छन । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वर स्थित घरमा पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका...
पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको यो वर्षको मनसुनी गतिविधि सक्रिय हुने क्रम जारी रहँदा देशभर बदली भएको छ ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा वर्षा समेत भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यो वर्षको मनसुन...
कर्णाली प्रदेशसभाका एमाले माधव नेपाल पक्षका चार जना सांसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
पार्टी निर्णय विपरीत फ्लोर क्रस गरेर माओवादीका महेन्द्र बहादुर शाहीलाई मतदान गरेको अभियोगमा कारबाहीमा परेका चार सांसद पद अदालतले जोगाइदिएको हो।
नेपाल पक्षका सांसदहरु...
सर्वाेच्च अदालतले ललिता निवास प्रकरणमा मुद्दा चलाउने कि नचलाउने भन्ने बिषयमा मन्त्रिपरिषदको निर्णय मगाएपछि तात्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल सिधै जेल पुग्ने निश्चित देखिएको छ । अदालतले निर्णय गर्नुअघि मन्त्रिपरिषदको निर्णय मागाएपछि तात्कालिन निर्णय बिश्लेषण गर्दा ललितानिवास प्रकरणमा निर्णय गराउन...
सिन्धुलीः सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाले जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीबाट पठाएको कोरोना भाइरस विरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज जनस्वास्थ्यलाईनैं फिर्ता गरेको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीले सुनकोशी गाउँपालिकाका लागि पठाएको २२० डोज खोप मध्ये १३० डोज खोप पहिलो डोज लगाएका...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी भदौमा पार्टीको १४औं महाधिवेशन महाधिवेशन हुने बताएका छन्।
बुधबार एक वक्तव्य जारी गर्दै उनले भनेका छन्, यस्तो विषम परिस्थितिमा पनि हामीले यहीँ भाद्र महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नुपरेको छ। म देशभरिका पार्टीका साथीहरूलाई...












