सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी सुनकोशी गाउँकमिटीको बैठक आज बस्नेभएको छ । पार्टी अध्यक्ष रोमनराज गिरी र सचिव लोकवहादुर थापा को अनुपस्थितिमा सो बैठक बस्न लागेको सम्बद्ध स्रोतले जानकारी दिएको छ । गाउँकमिटीका सबै सदस्यलाई फोन मार्पmत अनिवार्य उपस्थित हुन...
नेपाली कांग्रेसका बाग्मती प्रदेशका संसदीय दलका नेता तथा पूर्वमन्त्री ईन्द्रबहादुर बानियाँले पार्टीको बाग्मती प्रदेशको सभापतिमा उम्मेद्धवारी घोषणा गरेका छन् । बाग्मती प्रदेशमा कांग्रेसका लोकप्रिय नेता मानिएका बानियाँले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बानियाँले आफ्नो उम्मेद्धवारी घोषणा गरेका...
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा डा ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गर्नुभएको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी...
सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङले सरकार जस्तोसुकै चुनौती सामना गर्न तयार रहेको बताएका छन्। समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषले बुधबार ललितपुरको मंगलबार बजारमा आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले...
पत्रकारहरुको अग्रणी संस्था प्रेस चौतारी नेपालले आज एक प्रेस विज्ञप्ती जारीगर्दै संगठनका अध्यक्ष गणेश बस्नेतलाई साइवर क्राइममा फसाउन खोजिएको भन्दै उक्त कार्यको घोर भत्र्सना गरेको छ । संगठनका महासचिव हिरामान लामाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयबाटै...
नेकपा (एमाले) निकट युवा संघको पुस अन्तिम साता बसेको केन्द्रीय सचिवालयको दोस्रो पूर्ण बैठकले नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनायो । उक्त कमिटीमा नअटाएका कतिपय युवा संघका नेताहरुले भने कमिटी गठनमा पक्षपात गरिएको भन्दै समानान्तर कमिटी बनाउने चेतावनी दिएका...
बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री एवं नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेकी छन्। उपाध्यक्ष शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने वित्तिकै नेकपा एमाले एकजुट...
काठमाडौँमा बसेर विगत डेढ दशकयता पत्रकारिता गरिरहेका शान्तिराम कार्कीको कोरोना संक्रमणका कारण शनिबार राती मृत्यु भएको छ। गौरादह, झापा घर भएका ३४ वर्षीय कार्कीको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको थियो। वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल...
दल विभाजन सम्बन्धी ल्याइएको अध्यादेशको विरोधका कारण अहिले प्रदर्शनीमार्ग तनावग्रस्त बनेको छ। नेकपा एमालेका केपी ओली पक्षका विधार्थी संगठनले प्रदर्शन गरेका हुन्। उनिहरुले प्रहरीमाथी ढुंगा र इट्टा प्रहार गरेका छन्। स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरिरहेको छ। एमाले फुट्ने...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमलामाई नगरकमिटीले आज सिन्धुलीमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । नगरकमिटी अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य मनोजजंग थापा, कमलजंग राई, केन्द्रीय अनुशासन आयोगकी सदस्य एवम् प्रतिनिधीसभा सदस्य रणकुमारी बलम्पाकी, बागमती...
- Advertisement -

भरखरै प्राप्त