नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री देउवाको आग्रहमा प्रमुख विपक्षी दलका नेतासमेत रहनुभएका एमाले अध्यक्ष ओलीबीच आज पुनः बालुवाटार पुग्नुभएको हो । प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष ओलीसहित...
एमालेले कांग्रेस माओवादी केन्द्रसँग भएको कुराकानी सकारात्मक भएको प्रतिक्रिया दिएको छ। एमाले अध्यक्ष केपी ओलीसँग प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पालैपालो संसद भवन नयाँ बानेश्वरमा भेटवार्ता गरेका हुन्। दुवै पक्षसँगको भेटपछि एमाले उपाध्यक्ष सुवास नेम्वाङ सकारात्मक कुराकानी...
यसपटकको कार्यकाल अन्तिम मौका हो। भ्रष्टाचारविरुद्ध निर्मम हुन्छु’ भनी देशको आर्थिक विकासमा अग्रगामी छलाङ मार्ने रटान गर्दै आउनुभएका ‘कान्तिकारी नेता’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार विद्युत्को डेडिकेटेड फिडर एवम् ट्रंकलाइनसम्म पुग्दा स्खलित भएको छ। वर्गीय समानताका निम्ति राज्यसत्ता परिवर्तन गर्नुपर्ने...
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो नाममा नक्कली फेसवुक खोलेर षडयन्त्रपूर्ण च्याट गरेर बद्नाम गर्न खोजीरहेको भन्दै प्रहरीको साइवर व्यूरो समक्ष उजुरी दिएको बताएका छन् । उनले त्यस्तो गलत काम गर्न आफुलाई फुर्सद पनि नभएको र आफ्नो बद्नाम गराउन...
कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा जिल्लाका दुई नमूना शङ्कास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ । बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा दुई जनाको नमूना शङ्कास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ । बुधबार र्यापिड डायग्नोष्टिक टेष्टका क्रममा एक...
नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला सघ र राष्ट्रिय युबा संघ नेपाल मरिण गाउँकमिटीको खयरसालको जुटपानि मा आज टोल कमिटी गठन भएको छ । मरिण गाउँपालिका वडा नं. ४ मा स्थानीय युवा बम बहादुर थोकरको अध्यक्षतामा ९ सदस्यीय युवा...
निजामती कर्मचारी संगठन सिन्धुलीले शहीद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसरमा सार्वजनिक सवारी साधनलाई डस्टबिन वितरण गरेको छ । शनिवार बिहान बिपी राजमार्गमा गुड्ने सवारी साधनलाई डस्टबिन वितरण गरेको हो । निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पदमबहादुर मगरको अध्यक्षता तथा केन्द्रीय सदय...
नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले एमसिसीबारे सरकारको धारणा सार्वजनिक गर्न माग गरेका छन्। बुटवलमा प्रेस चौतारी रूपन्देहीले गरेको कार्यक्रममा बोल्दै उनले सरकारले एमसिसीबारे प्रष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए। सरकारमा सहभागी दलहरूकै बिचमा फरक फरक विचार आइरहेकाले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने...
सिन्धुली: नेकपा एमाले सिन्धुलीका इन्चार्ज तथा केन्द्रीय सदस्य मनोजजंग थापाले राजाका नाममा झुठा पुलिन्दाहरु सार्वजनिक भइरहेको र त्यसको सिन्धुलीवासीले प्रतिरोध गर्नुपर्ने बताउनु भएको छ ।नेकपा एमाले सिन्धुलीद्धारा आज आयोजित जागरणसभालाई प्रमुख अतिथिका रुपमा सम्वोधनगर्दे उहाँले धर्म र जातीका नाममा राजालाई...
सिन्धुलीः कमलामाई नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई इन्टरनेट, अनलाई, टिभी र एफएम रेडियो मार्फत वालबालिकालाई पठान पाठन सुचारु गराउने सम्वन्धमा अध्ययनगरी प्रवन्ध मिलाउने निर्णय गरेको छ । नगरप्रमुख एव‌ं नगर शिक्षा समितिका अध्यक्ष खड्गवहादुर खत्रीको अध्यक्षतामा...
- Advertisement -

भरखरै प्राप्त