एमाले छाडेर एमाले समाजवादी दर्ता गरेका माधवकुमार नेपाललाई पार्टी गठनको भोलिपल्टसम्म नै १३ केन्द्रीय नेताले साथ छाडेका छन् ।एमाले–समाजवादीमा वरिष्ठ नेताको हैसियत दिएका झलनाथ खनालले समेत माधव नेपालको साथ छाडेर मूल पार्टी एमालेमै रहने घोषणा गरेको स्रोतको भनाइ छ...
सिन्धुलीको दुंग्रेवास स्थित कमला सप्लायर्सले जनस्वास्थ्यमाथि गरेको लापरवाहीका थप श्रृङखलाहरु खुल्न थालेका छन् ।हिजो मात्रै स्थानीय प्रशासनको अगुवाईमा भएको अनुगमनमा लामो समय म्याद गुज्रिएको हेर्दा कोकाकोला जस्तै देखिने पेय पदार्थको ठूलो भण्डारण फेला परेपछि अनुगमनमा सामेल भएका अधिकारीहरु चकित...
कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । लिङ्देनले एक हजार आठ सय ४४ मत ल्याए भने थापाले एक हजार छ सय १७ मत...
सिन्धुलीमा अब एउटै कम्युनिष्ट पार्टी बनाउनु पर्छ भन्दै दुई कम्युनिष्ट पार्टीको जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको छ ।कम्युनिष्ट पार्टीहरु बिभिन्न नाममा बिभाजित भएर बर्गिय मुत्तिः आन्दोलन संभव नहुने निश्कर्ष निकालेका दुई पार्टी नेपाल कम्युनिष्ट पार्टी मसाल र...
 छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर ह्वात्तै बढेको छ । नेपालमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आउन सकेको छैन । कोरोना भाइरसको पहिलो र दोस्रो लहरको समयमा अघिल्ला वर्षहरूमा...
अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकारको स्वामित्वमा संचालित सार्वजनिक संस्थानहरुलाई नाफामा लैजाने गरी नीतिगत तथा कानुनी सुधारको तयारी गर्न निर्देशन दिएका छन्। बुधबार मन्त्रालयको वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको ब्रिफिङ्ग लिने क्रममा उनले घाटामा संचालित सार्वजनिक संस्थानहरुलाई उकास्ने नीति र...
फिक्कल गाउँपालिकाको सोखुखोला पुल निर्माणको म्याद थपिदिन र आउँदो चैत १५ गतेभित्र ढलान कार्य सम्पन्न गरिसक्ने प्रतिवद्धता आत्रेय निर्माण सेवा सिन्धुलीले गरेको छ । सोखुखोलाको पुल निर्माण कार्य ठेकेदार कम्पनी आत्रेय निर्माण सेवाले अलपत्र छोडेपछि म्याद थप्न आयोजना कार्यालयमा...
लोकतन्त्र, जनअधिकार र सामाजिक न्यायको पक्षमा निरन्तर बिचार र समाचारहरु पस्किरहेका छौं । यस क्रममा हामीले २० वर्ष लामो यात्रा पुरा गरेको छौं । नेपालको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका निम्ति दुरगामी महत्वका यी वर्षमा हाम्रो प्रकाशनले नजिकैबाट साक्षी...
नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई मत मागेकी छिन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा पत्नी समेत रहेकी आरजुले सामाजिक सञ्जाल फेसबुक मार्फत एक भिडियो सन्देश मार्फत महाधिवेशन प्रतिनिधिलाई स्वागत...
सिन्धुली:जिल्लाकै नमुना विद्यालयका रुपमा चिनिएको गौमती माध्यमिक विद्यालयमा जिल्लामैं पहिलो पटक गणित सम्बन्धी शैक्षिक प्रदर्शनी गरेको छ । सिन्धुलीको शिक्षा क्षेत्रमा गरिएको यो प्रदर्शनीलाई निकै महत्वका साथ लिएको बताउँदै जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता कार्कीले सामाग्रीहरु निर्माण गर्ने विद्यार्थीको...
- Advertisement -

भरखरै प्राप्त