कांग्रेसले मंगलबार संघीय संसदीय दलको बैठक बोलाएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।
त्यसको अघिल्लो दिन कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । संसदीय दलको कार्यालयका अनुसार नयाँ बानेश्वरस्थित संघीय...
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा भएको बताउनुभएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय रहेका व्यक्तिलाई मात्र आउँदो निर्वाचनमा पार्टीले उमेदवार बनाउने बताउनुभएको छ ।नेकपा एमाले बागमती प्रदेशले आज बिहिवार बागमती प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले अब पार्टी सदस्यताकै आधार बनाएर...
फिक्कल गाउँपालिकाको सोखुखोला पुल गएको चैत १५ गतेभित्र ढलान कार्य सम्पन्न गरिसक्ने प्रतिवद्धता जनाएको आत्रेय निर्माण सेवा सिन्धुलीले सहमति अनुसारको काम नगरेपछि त्यस क्षेत्रका यात्रुहरुले सास्ती खेप्न थालेका छन् ।सोखुखोलाको पुल निर्माणको काम बिचमै अलपत्र छोडेपछि गाउँपालिका अध्यक्ष पार्वती...
नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ । ३१८१ मत गणना भएको छ । सुरुदेखि नै अग्रता लिइरहेका शेरबहादुर देउवाले १५०६ मत पाएका छन् भने शेखर कोइरालाले ११७८ मत पाएका छन् । त्यस्तै प्रकाशमान सिंहले २५४ र...
व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गर्ने तयारी सत्तारुढ गठबन्धनले गरे पनि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आफू एमसिसीको पक्षमा हुन नसक्ने भन्दै संसद बैठकबाट बाहिरिएका छन्।
उनी ‘म एमसिसीमा भोट हाल्दिनँ’ भन्दै संसद बैठकबाट बाहिरिएका हुन्।
उनले एमसिसीका केही प्रावधान...
जिल्लामा सार्वजनिक पदमा आसिन व्यक्तिहरुनैं मानवअधिकार उलंघनकर्ताको संरक्षक भइरहेको डरलाग्दो तथ्य बाहिर आएको छ । माननीय, राजनैनिक दलका नेता तथा उच्च पदस्थ सरकारी अधिकारीको संरक्षणमा गंभीर मानवअधिकार उलंघनमा सजाय पाउनु पर्ने व्यक्तिहरु खुलेआम हिंडीरहेको र उनीहरुलाई उच्चपदस्थले संरक्षण गरिरहेको...
लाम्पनटारः तिनपाटन गाउपालिका ५ मा वडा बाल सन्जालको सम्पन्न भएको छ । बाल सन्जालका अध्यक्ष सागर बुर्जा मगर र वडा अध्यक्ष भुपाल सिह तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।वडाका बाल क्लबका प्रतिनिधि र बालबालिकाको उपस्थितमा आ.व.२०८०र०८१ को...
नेपाली कांग्रेसका सांसदहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूलाई धोका दिएको बताएका छन्।
बुधबारको संसद बैठकमा एमसिसी टेबल नभएपछि कांग्रेस सांसदहरूले प्रचण्डले धोका दिएको बताएका हुन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध महाअभियोग ल्याए आफूले एमसिसी पारित गर्न सघाउने वचन दिएका प्रचण्ड...
ललितपुरकाे पुल्चोकमा बिहीबार राताे मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने ९ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेकाे छ।
ललितपुर प्रहरी परिसरका प्रमुख टेकप्रसाद राईले ट्राफिक प्रहरी जवान कमल घिमिरेमाथि कुटपिट गर्ने ९ जनालाई पक्राउ गरेको जानकारी दिए।
स्थानीयहरुले निषेधाज्ञा तथा...