अहिले जसरी संसदीय कम्युनिष्ट पार्टीहरुमा एकताको हल्ला, अन्तरबिरोध र बिभाजनका चर्चाले बजार तताएको छ । खासगरी माओबादी केन्द्र र एकिकृत समाजबादी पार्टीको बिचमा एकताका पक्षधरहरु एकताको बिपक्षमा रहेकाहरुको तर्क र मान्यताहरु उनिहरुको आ–आफ्ना ठाउँमा सहि रहेको दावा गरिरहेता पनि...
सिन्धुली: नेपाल कम्युनिष्ट पार्टीेकपा (नेकपा) भित्र निर्णय प्रक्रिया र पार्टी विधि–विधानको पालनाबारे गम्भीर प्रश्न उठ्न थालेका छन् । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ मा जिल्ला पार्टी कार्यदलले सर्वसम्मत रूपमा सिफारिस गरेका उम्मेदवारलाई बेवास्ता गर्दै केन्द्रबाट अर्कै उम्मेदवार पठाइएपछि पार्टीभित्र...
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो नाममा नक्कली फेसवुक खोलेर षडयन्त्रपूर्ण च्याट गरेर बद्नाम गर्न खोजीरहेको भन्दै प्रहरीको साइवर व्यूरो समक्ष उजुरी दिएको बताएका छन् । उनले त्यस्तो गलत काम गर्न आफुलाई फुर्सद पनि नभएको र आफ्नो बद्नाम गराउन...
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै आइतबार आयोजित विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। काठमाडौँको माइतीघरमा आयोजित विरोध प्रदर्शनमा प्रहरीले धरपकड गरेपछि केही घाइते भएका छन्।
प्रदर्शनकारीहरुले केहीको हात भाँच्चिएको र केहीलाई प्रहरीले निर्ममतापूर्वक लाठी बज्राएको...
राजतन्त्र अन्त्य, जनआन्दोलनको सफलता र गणतन्त्र तथा त्यो उपलब्धी प्राप्तिका लागि शहादत गर्नेहरूको सम्झनामा निर्माण गरिएको गणतन्त्र स्मारक नारायणहिटीबाट हटाउनु पर्ने आवाज फेरि एक पटक उठेको छ।
वि.स. २०६८ साल चैत १४ गते तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शिलान्यास गरेको...
निशेधाज्ञा गरिएको पहिलो दिन अत्यावश्यक काम बाहेक बाहिर निस्कने एक हजार १७० जना मानिसलाई प्रहरीले दुई घन्टा होल्डमा राखेको छ । त्यस्तै, अत्यावश्यक काम बाहेक बाहिर निस्किएका ६९२ वटा दुई पाङग्रे र १९५ वटा चार पांङग्रे सवारी साधनलाई प्रहरीले...
ललितपुरमा थप तीन जना कोरोना स्रंक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन्।
दुईजनाको मेघा अस्पताल र एकजनाको बयोधा अस्पतालमा मृत्यु भएको हाे।
मेघा अस्पतालमा असोज ६ गते भर्ना भएकी ७०...
लामो समयको रस्साकस्सीपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवाल बैठक शुक्रबार दिउँसो चार बजे बस्दैछ।
आफू अल्पमतमा परेपछि असन्तुष्ट समूहको अनुरोध अनुसार करिव एक महिनादेखि बैठक राख्न नमानेका पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार मात्रै बैठक राख्न...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । गौतम बिहान साढे नौ बजेतिर खुमलटार पुगेका थिए ।
प्रचण्डसँग झण्डै एक घण्टा छलफल गरेर गौतम फर्किएका छन् । नेकपा विभाजन पछि गौतम कुनै...
माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारबिरुद्ध तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ।
पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै तेस्रो चरणका आन्दोलनका कार्यक्रमहरु ल्याएको हो।
यस पक्षका आन्दोलन कमिटीका सहसंयोजक योगेश भट्टराईले प्रतिनिधिसभा पुनर्स्थापनाको प्रमुख एजेन्डा लिएर आन्दोलनमा निरन्तर उत्रिएको बताए।
उनले...












