मानवअधिकार एलायन्स सिन्धुलीले आज प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । एलायन्सका जिल्ला अध्यक्ष दुर्गाराज पौडेलको नेतृत्वमा गएको अधिकारकर्मीहरुको टोलीले मुलुकमा मानवअधिकार उलंघनका घटना बढिरहेको र दोषीहरुले उन्मुक्ति पाएको बताउँदै दण्डहिनताको अन्त्य गर्न माग...
नेत्र विप्लव चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेताकार्यकर्ताविरुद्ध पक्राउ पुर्जी जारी गरेर सरकारले ३ बुँदे सहमतिको उल्लंघन गर्ने, शान्ति प्रक्रिया भाँड्ने र देशलाई द्वन्द्वतिर धकेल्ने प्रयास गरेको बताएको छ ।
प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै ललितपुर जिल्ला अदालतले विप्लवसहितका...
काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काएको छ । ३५ दिने सूचनाको अवधि सकिएपछि बिहीबार बिहान महानगर प्रमुख बालेन्द्र साह (बालेन_ सहितको महानगर टोली अवलोकनमा पुगेको थियो ।
तर, नभत्काएको पाइएपछि बिहीबार अपरान्ह मेयर बालेनकै नेतृत्वमा गएको...
भूमि आयोग सिन्धुलीले केही समय अगाडि भुमिहिन दलित र भूमिहिन सुकुम्वासीलाई जग्गा वितरण गर्न आयोजना गरिएको कार्यक्रम गाउँपालिकाको अबरोधका कारणले स्थानीयको लालपुर्जा पाउने चाहनामा ठेस लागेको छ ।राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिन्धुलीले गएको भदौ १८ गते शनिवार बिहान...
सिन्धुली अस्पतालले थप छ सेवा प्रदान गर्ने भएको छ । अस्पताल स्थापनाको ४५औँ वार्षिकोत्सवका अवसरमा शनिबार साँझ पत्रकार सम्मेलन सो जानकारी दिइएको हो । अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले विपन्न नागरिकलाई आकस्मिक उपचार कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
विपन्न...
एमाले नेता भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन साह) ले नेपालका लागि अमेरिकी राजदूत डी आर थम्पसनसँग गरेको भेटबारे चासो व्यक्त गर्नुभएको छ ।
मेयर साह र राजदूत थम्पसनबीच बिहीबार भेटवार्ता भएको थियो । राजदूत थम्पसनसँग भेट्दा मेयर...
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा आफ्नो दाबी रहेको जनाएका छन्। सत्ता गठबन्धनमा एमालेले राष्ट्रपति र सभामुख लिने समझदारी भएको अवस्थामा आफूले राष्ट्रपति पद पाउनुपर्ने संकेत गर्दै आएका छन्।
एमाले–माओवादी गठबन्धन बनाउनसमेत भूमिका खेलेका नेम्वाङ राष्ट्रपतिको स्वभाविक उम्मेदवार भए पनि...
सिन्धुली, खोटाङ, ओखलढुंगा, भोजपुर र उदयपुरका नागरिकले यस वर्ष पनि वर्षायामको समयमा सास्ती खेप्नुपर्ने अबस्था सिर्जना भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिकामा रहेको सोखु खोलाको पुलको निर्माण कार्यको ठेक्का लिएको आत्रेय निर्माण कम्पनीले बीचैमा काम छोडेर अलपत्र पारेपछि यस...
सिन्धुलीको कमलामाई नगरपालिकामा बुधवार ट्रयाक्टर दुर्घटना हुँदा एक वालकको मृत्यु भएको छ । जिल्लाको कमलामाई नगरपालिका २ स्थित बोहोरेमा ट्रयाक्टरको इन्जिनले किच्दा सोहि ठाउँका १५ वर्षिय वालक लक्ष्मण विश्वकर्माको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।सिन्धुलीगढीतर्फ...
कम शुल्कमा राजधानी काठमाडौंकै जस्तो गुणस्तरिय शिक्षा दिने उदेश्य राखेर स्थापना गरिएको सिद्धबाबा प्लस टू म्यानेजमेण्टले आफ्नो लक्ष्य अनुसारको प्रगति गरेको बताइएको छ ।एकेडेमिक कोअर्डिनेटर राहुल सिंहका अनुसार कलेज सञ्चालनको पहिलो वर्षमा लिएको लक्ष्य अनुसारनैं शैक्षिक कार्यक्रम अगाडि बढेको...












