राष्ट्रिय सभा निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सुरु भएको छ। बिहान ९ बजेपछि मतदान सुरु भएको हो।
प्रदेश नं १ मा पालिका प्रमुख र उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगर, मधेश प्रदेशमा महेन्द्रनारायण...
नेकपा (एमाले) को आठौं जिल्ला अधिवेशनबाट गठित नयाँ जिल्ला कार्यसमितिले जिल्लाका नेता तथा कार्यकर्ताका लागि विभिन्न समस्यामा आर्थिक सहयोगको आवश्यकता पर्दा उपलब्ध गराउन रु एक करोडको संरक्षण कोष स्थापना गर्ने भएको छ।
नवनिर्वाचित अध्यक्ष परमेश्वर घिमिरेले पार्टी कार्यकर्तालाई भैपरी आउने...
जनकपुर-जयनगर चल्ने रेल जयनगर आइपुगेको छ।
भारतमा निर्माण भएको रेल बिहीबार साँझ भारतको जयनगर स्टेशनमा आइपुगेको छ।
जनकपुर-जयनगर चल्ने रेल सम्भव भए भोलि नत्र यस हप्ता भित्र रेल आउने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताएका छन्।
नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको...
नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल मधेश प्रदेश कमिटीले स्थानीय निर्वाचन र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको बर्खास्तीको माग गर्दै जनकपुरमा प्रधामन्त्री शेरबहादुर देउवा र मन्त्री यादवको पुतला दहन गरेको छ ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा...
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोबिड १९) को उच्च जोखिममा रहेको प्रदेश २ मा कोरोना संक्रमित पाइएपछि प्रदेश सरकारले लकडाउनलाई प्रभाबकारी बनाउने र परक्षणको दायरा बढाउने रणनीतिमा जुटेको छ । प्रदेश २ को प्रमुख व्यापारिक शहर मानिएको पर्साको वीरगञ्जमा...
धनुषा प्रहरीले १० लाख भन्दा बढीको सामानहरु नियन्त्रणमा लिएको छ।
विभिन्न समयमा भारतबाट भन्सार छलि गरी ल्याएको सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी...
गैरकानुनी र गैरसामाजिक कार्यमा संलग्न व्यक्तिहरु पक्राउ परेपछि कालिकामाईको परशुरामपुर गाउँका सर्वसाधारणले राहतको सास लिएका छन् भने दलालहरु भने छुटाउन सक्रिय भएका छन् ।विकासको काम रोक्न सडकमा फलामे किलो गाड्ने, सर्वसाधारणलाई कुटपिट गर्ने, निर्वाचित जनप्रतिनिधीलाई धम्क्याउने, स्थानीय काँग्रेस नेताको...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको बेथिति हटाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग प्रस्ताव ल्याइएको बताएका छन्।
अध्यक्ष दाहालले गठबन्धनकै सहमतिमा महाअभियोग दर्ता गराइएको बताए।
अध्यक्ष दाहालले भने, ‘केही समयदेखि न्यायालयको क्षेत्रमा निकै अन्यौल, अराजकता र बेथिति देखापर्यो।...
सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम बिस्फोटको घटनामा ८ जना घाइते भएको खुलेको छ। गम्भीर घाइते भएका एक जनालाई हेलिकोप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिएको छ।
कार्यालयमा आइतबार दिउँसो पौने एक बजे बम बिस्फोट हुँदा सेवाग्राही अन्दाजी ३० वर्षीय...
उदयपुर जिल्ला यतिबेला कोरोनाको इपिसेन्टर बन्ने खतरातिर गएको छ । उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। त्यस क्षेत्रमा नेपाली सेनाको स्वास्थ्य टोली गई चेक जाँचको प्रक्रिया अगाडि...