प्रदेश १ को आर्थिक वर्ष २०७७÷७८ को बजेट सार्वजनिक गरिएको छ। सोमबार विराटनगरस्थित प्रदेश सभाको हलमा आर्थिक मामिला मन्त्री इन्द्र आङबोद्धारा प्रस्तुत बजेटले प्रदेशमा रहेका ६ मन्त्रालयमा बजेटको अवस्था यसप्रकार रहेको छ। मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख घुससहित ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मङ्गलबार बेलुका दुई लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरिएको हो । उनीहरुले सेतक...
सुनसरीको इटहरी उप–महानगरपालिकामा एक युवाको हत्यामा संलग्न तीनजनालाई ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ। गएको आइतबार राति करिब सवा ९ बजे आपसी विवादका क्रममा २८ वर्षीय रादन राईको कुटपिट तथा छुरा प्रहार गरी हत्या गरेको आरोपमा २० वर्षीय प्रज्वल...
चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले प्रदेश १ सरकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। सोमबार विराटनरमा आयोजित एक कार्यक्रममा मु्ख्यमन्त्री शेरधन राईलाई नेपाल चीन कार्यकारी परिषद्ले ७ करोड ७४ लाख रुपैयाँ बराबरको सामग्री प्रदान गरेको हो। सो क्रममा मुख्यमन्त्री राईले प्राप्त स्वास्थ्य...
नेपालका कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४४ पुगेको छ। वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ४४४ पुगेको हो । नयाँ...
आइतबार प्रदेश १ मा तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा एक जनामा संक्रमण देखिएको हो । प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार विराटनगरकी २९ वर्षकी महिला र ३६ वर्षका पुरुषमा संक्रमण...
विराटनगरस्थित कोशी अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा कोरोनाभाइरस कोभिड १९ संक्रमितको उपचारमा खटिएका ७५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा रहेका छन्। विराटनगर १० स्थित केन्द्र गत चैत्र २१ गतेबाट सञ्चालनमा आएपनि बैशाख ५ गतेदेखि कोभिड १९ का संक्रमित व्यक्तिको भर्ना सुरु...
ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति आगलागी हुँदा आगलागी हुँदा १२ वटा घर जलेका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार शनिबार बिहान ५ बजे आगो नियन्त्रणमा आएको छ। फुङलिङ नगरपालिका र फिदिम नगरपालिकाका दमकलले आगो नियन्त्रणमा लिएको जिप्रका ताप्लेजुङले जनाएको छ।...
कोरोना भाइरस संक्रमित बाह्रदशी गाउँपालिका–४ का ५० वर्षीय व्यक्ति करिब एक महिनाअघि भारतको दिल्लीमा आयोजित तीन दिने अन्तर्राष्ट्रिय तबलिगी जमात (धार्मिक सभा) मा सहभागी भएर नेपाल फर्किएको खुलेको छ। ती व्यक्ति करिब १ महिनाअघि भारतको एउटा कार्यक्रममा सहभागी भएर आएको...
कोरोना भाइरस (कोभिड-१९) को एक संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । Ministry of...
- Advertisement -

भरखरै प्राप्त