लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई पछि पारेर रोबर्ट लेवान्डोस्कीले वर्षको उत्कृष्ट फुटबलरको अवार्ड जितेका छन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले हरेक वर्ष प्रदान गर्दै आएको बेस्ट फिफा फुटबल अवार्डमा बार्यन म्युनिखका लेवान्डोस्कीले वर्ष पुरुष खेलाडीको अवार्ड जितेका हुन् । ज्यूरिचमा...
शीर्ष स्थानको टोटनह्यामले अंक दूरी बढाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामलाई क्रिष्टल प्यालेसले १–१ को बराबरीमा रोकेको छ । अवे मैदानमा भएको खेलमा २३ औँ मिनेटमा ह्यारी केनको गोलबाट टोटनह्यामले अग्रता...
इंग्लिस प्रिमियर लिगमा आर्सनलको खराब प्रदर्शनको क्रम रोकिएको छैन । आर्सनल पछिल्लो ६१ वर्षमा पहिलो पटक घरेलु मैदानमा लिगका लगातार चार खेलमा पराजित भएको छ । आइतबार राति भएको खेलमा बर्नलीले आर्सनललाई १–० ले पराजित गरेको हो । बर्नलीको जितमा...
करण केसीले उत्कृष्ट प्रदर्शनसँगै गौतम बुद्ध कपमा नारायणीले बागमतीलाई सुपर ओभरमा हराएको छ । निर्धारित २० ओभरमा दुवै टोलीले समान ११७ रन बनाएपछि खेफ सुपर ओभरमा धकेलिएको थियो, जहाँ पहिले ब्याटिङ गर्दै नारायणीले २५ रन बनाएको थियो । नारायणीका करण...
नेपालका सन्दीप लामिछाने बिग बास लिग-बीबिएल क्रिकेट खेल्न आगामी मंगलबार अस्ट्रेलिया जाने भएका छन्। सन्दीप कतार एयरवेजको विमानमार्फत अस्ट्रेलिया पुग्नेछन्। यसअघि प्रतियोगिताको पूर्वसन्ध्यामा कोरोना संक्रमण भएपछि सन्दीप नेपालमै ‘अड्किएका’ थिए। उनी गत साता कोरोना मुक्त भएर राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा...
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले वुल्भ्समाथि ४–० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा मोहम्मद सालह, जर्जिनिओ विनाल्डम र जोएल मातिपले गोल गरेका...
फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले प्रभावशाली जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा पिएसजीले मोन्टपिलरलाई ३–१ ले पराजित गरेको हो । ३३ औँ मिनेटमा कोलिन डाग्बाको गोलबाट पिएसजीले...
लिगमा आफ्नो पुरानो लय कायम गर्न निकै कठिन प्रयास गरिरहेको बार्सिलोना ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा काडिजले बार्सिलोनालाई २–१ ले पराजित गरेको हो । काडिजले सन् १९९१ पछि पहिलो पटक...
चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले लीड्स युनाइटेडलाई ३–१ ले पराजित गरेको हो । सुरुको चौथो मिनेटमा नै प्याट्रिक बामफोर्डको गोलबाट लीड्सले अग्रता लियो । घरेलु टोली चेल्सीका लागि...
आर्सनलले युरोपा लिग फुटबलमा लगातार जितको यात्रा कायम राखेको छ । समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा आर्सनलले  र्‍यापिड भिएनालाई ४–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा आर्सनलले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा एक गोल...
- Advertisement -

भरखरै प्राप्त