ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ ।
कुशल भुर्तेलसँगै कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा नेपालले २३८ रनको कीर्तिमानी स्कोर खडा गरेको गरेको...
१० औँ प्रयासमा लियोनल मेस्सीले राष्ट्रिय जर्सीमा प्रमुख उपाधि जित्ने खुशी प्राप्त गरेका छन्।
कोपा अमेरिका र विश्वकप फुटबलमा लगातार प्रयास गर्दा पनि राष्ट्रिय सफलता हाल पार्न नसकेका मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई अन्ततः क्षेत्रीय प्रतिस्पर्धाको उपाधि दिलाउन सफल भएका हुन्।
अर्जेन्टिनाले...
लिभरपुलका कप्तान जोर्डन हेन्डर्सनले लगभग खाली रहेको एनफिल्ड मैदानमा बुधबार राति विशेष समारोहमा इंग्लिस प्रिमियर लिगको उपाधि उचालेका छन् ।
लिभरपुलले पछिल्लो ३० वर्षमा पहिलो पटक शीर्ष लिगको उपाधि जितेको हो । हेन्डर्सनले क्लबका लेजेण्ड सर केन्नी डगलिशबाट उपाधि प्राप्त...
डच फुटबलको शीर्ष लिगको यो सिजन रद्द भएको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएका खेल हुने सम्भावना नभएपछि लिगको यो सिजन नै रद्द गरिएको हो ।
लिगको उपाधि कुनै पनि टिमलाई दिइएन भने यो सिजन कुनै पनि टिम रेलिगेशनमा...
विश्व विजेता फ्रान्स युरोकप फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बराबरीमा रोकिएको छ । साबिक उपविजेता समेत रहेको फ्रान्स समूह एफ अन्तर्गतको खेलमा हंगेरीसँग १–१ को बराबरीमा रोकिएको हो ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा फिओलाको गोलबाट हंगेरीले सुरुवाति...
म्यानचेस्टर युनाइटेडले आउँदो सिजन च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा वेष्ट ह्यामसँग १–१ को बराबरी खेलेको म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा पुगेको छ ।
घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा पछि...
प्याब्सन सिन्धुलीको आयोजनामा सञ्चालन भइरहेको ८ औं खेलकुद सप्ताह हिजो मंगलवार सम्पन्न भएको छ । फागुन १३ गतेदेखि शुरु भएको खेलकुद सप्ताहमा जुनियर र सिनियर तर्फ एथलेटिक्सका विभिन्न इभेन्टका साथै छात्रछात्राको भलिवल पनि प्रतिस्पर्धामा राखिएको प्याव्सनका केन्द्रीय सदस्य ओम...
कोरोना भाइरसको संक्रमण सम्बन्धी आफ्नो एक टिप्पणीका लागि इन्टर मिलानका स्ट्राइकर रामेलु लुकाकुले माफी मागेका छन् । उनले गएको जनवरीमा इन्टर मिलानका २५ मध्ये २३ खेलाडीमा कोरोना भाइरसको लक्षण रहेको बताएका थिए ।
लुकाकुले बेल्जियमको टेलिभिजनलाई दिएको इन्टाग्राम लाइम अन्तर्वार्ताको...
लिगमा आफ्नो पुरानो लय कायम गर्न निकै कठिन प्रयास गरिरहेको बार्सिलोना ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा पराजित भएको छ ।
घरेलु मैदानमा भएको खेलमा काडिजले बार्सिलोनालाई २–१ ले पराजित गरेको हो । काडिजले सन् १९९१ पछि पहिलो पटक...
इंग्लिस प्रिमियर लिगमा आर्सनलको खराब प्रदर्शनको क्रम रोकिएको छैन । आर्सनल पछिल्लो ६१ वर्षमा पहिलो पटक घरेलु मैदानमा लिगका लगातार चार खेलमा पराजित भएको छ ।
आइतबार राति भएको खेलमा बर्नलीले आर्सनललाई १–० ले पराजित गरेको हो । बर्नलीको जितमा...











