पछि परेको खेलमा पुनरागमन गरी जित निकाली लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा विजयी यात्रा कायम राखेको छ । लिग अन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ३–१ को जित दर्ता गरेको हो । २५ औँ मिनेटमा गोल गरी एलेक्सान्डर...
बार्यन म्युनिखले कीर्तिमानी १३ औँ पटक घरेलु लिगका दुई उपाधि जितेको छ । बार्यनले शनिबार राति भएको फाइनलमा बायर लेभरकुजनलाई ४–२ ले पराजित गरेर कीर्तिमानी २० औँ पटक जर्मन कपको उपाधि उचालेको हो । केही सयमअघि उसले बुण्डेस लिगाको उपाधि...
मरिण गाउँपालिकामा वडा स्तरिय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । मरिण गाउँपालिका वडा नम्बर ७ मा वडा स्तरिय पुरुष फुटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगिता भोलि (शनिबार) बाट सुरु हुनेछ । वडा नम्बर ७ को आयोजनामा पुरुष फुटबल...
बार्सिलोनाका कप्तान लियोनल मेस्सी सातौँ सिजन स्पेनिस ला लिगामा गोल्डेन बुट जित्न सफल भएका छन्। आइतबार राति भएको यो सिजनको अन्तिम खेलमा एलाभेसलाई ५–० ले पराजित गर्ने क्रममा बार्सिलोनाका लागि दुई गोल गरेका मेस्सी सिजनको सर्वाधिक गोलकर्ता बनेका हुन् । उनले...
आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष १० मा उक्लिन सफल भएको छ। लिग अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनलले न्यूक्यासल युनाइटेडलाई ३–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि पिएर एमरिकले दुई गोल गरे भने बुकायो साकाले एक...
आर्सनल युरोपा लिग फुटबलको अन्तिम ३२ अर्थात नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा जित निकालेर उसले अघिल्लो चरणका लागि स्थान पक्का गरेका हुन् । समूह बी अन्तर्गत भएको खेलमा आर्सनलले मोल्डेलाई ३–० ले पराजित गरेको हो...
पेरिस सेन्ट जर्मेन(पिएसजी)ले फ्रेन्च लिग वानको उपाधि जितेको छ। मेसीले कीर्तिमानी गोल गरेको खेलमा पएसजी ले ११ औँ पटक लिग वानको उपाधि जितेको हो। एक खेल बाँकी हुँदै उपाधि जित्ने क्रममा शनिबार राति पिएसजीले स्ट्रासबर्ग सँग १-१ गोलको बराबरी खेलेको...
चेल्सीका खेलाडी मेसन माउन्टले आफ्नो क्लब विश्वकै उत्कृष्ट रहेको बताएका छन्। इंग्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीलाई पराजित गरेर चेल्सीले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेपछि माउन्टले यस्तो बताएका हुन् । काई हाभर्ट्जले ४२ औँ मिनेटमा गरेको गोल नै चेल्सीलाई दोस्रोपटक युरोपियन...
स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । अवे मैदानमा भएको खेलमा ग्रानाडालाई ५–३ ले पराजित गरेर बार्सिलोनाले सेमिफाइनलमा स्थान बनाएको हो । ग्रानाडाका लागि केनेडीले ३३ औँ, सोल्डाडोले ४७ औँ मिनेटमा गोल गरे...
म्यानचेस्टर सिटीले आफ्नो विजयी यात्रा कायम राखेको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनलमाथि १–० को जित दर्ता गरेको छ । सिटी पछिल्ला १८ खेलमा विजयी छ । डिसेम्बर १५ यता सिटीले प्रिमियर लिगमा...
- Advertisement -

भरखरै प्राप्त