कोरोना भाइरसको संक्रमण सम्बन्धी आफ्नो एक टिप्पणीका लागि इन्टर मिलानका स्ट्राइकर रामेलु लुकाकुले माफी मागेका छन् । उनले गएको जनवरीमा इन्टर मिलानका २५ मध्ये २३ खेलाडीमा कोरोना भाइरसको लक्षण रहेको बताएका थिए ।
लुकाकुले बेल्जियमको टेलिभिजनलाई दिएको इन्टाग्राम लाइम अन्तर्वार्ताको...
अस्ट्रियन खेलाडी डोमिनिक थिएम युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन्। उपाधिका लागि उनले आइतबार जर्मन खेलाडी अलेक्जान्डर स्वेरेभसँग प्रतिस्पर्धा गर्ने छ ।
नेपाली समय अनुसार शनिबार बिहान भएको सेमिफाइनलमा रुसी खेलाडी डानिल मेडभेडेभलाई पराजित गरेर थिएमले फाइनलमा स्थान बनाएका हुन्...
स्पेनिस ला लिगा क्लब बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोएम्यान र कप्तान लियोनल मेस्सीबिचको सम्बन्ध चिसो रहेको संकेत स्पष्ट रुपमा देखिन थालेको छ ।
प्रशिक्षक रोनाल्डले मेस्सीको प्रदर्शन अहिले भइरहेको भन्दा राम्रो हुन सक्ने वा हुनु पर्ने उल्लेख गरेका छन् ।
यो...
मरिण गाउँपालिकामा वडा स्तरिय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । मरिण गाउँपालिका वडा नम्बर ७ मा वडा स्तरिय पुरुष फुटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगिता भोलि (शनिबार) बाट सुरु हुनेछ ।
वडा नम्बर ७ को आयोजनामा पुरुष फुटबल...
२० औं संस्करणको आहा–रारा गोल्डकपको उद्घाटन खेलमा विभागीय टिम एपिएफ विजयी भएको छ। आजबाट पोखरा रंगशालामा भएको खेलमा एपिएफले आयोजक साहरा क्लबमाथि २–० को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।
आयोजकविरुद्ध एपिएफलाई जित दिलाउन आभाष लामिछाने र प्रदीप लामाले...
म्यानचेस्टर युनाइटेडले आउँदो सिजन च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा वेष्ट ह्यामसँग १–१ को बराबरी खेलेको म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा पुगेको छ ।
घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा पछि...
ह्यारी केनले क्लबमा आफ्नो भविष्यलाई लिएर टोटनह्यामसँग कुनै किसिमको कुराकानी नभएको बताएका छन् ।
इंग्ल्याण्डका कप्तान केनले आफ्नो अहिलेको सम्पूर्ण ध्यान राष्ट्रिय टिमलाई युरोकपमा सफल बनाउनमा केन्द्रित रहेको दाबी गरेका छन् ।
२७ वर्षका केनले टोटनह्यामका पदाधिकारीलाई आफूले क्लब छोड्न चाहेको...
यूएस ओपन ग्रान्डस्लाम विजेता नाओमी ओसाकाले फ्रेन्च ओपन टेनिस नखेल्ने भएकी छिन्। विश्व नम्बर एक रहेकी ओसाकाले चोटका कारण प्रतियोगिता खेल्न नसक्ने भएको बीबिसीले जनाएको छ। फ्रेन्च ओपन सेप्टेम्बर २७ तारिखदेखि सुरु हुँदै छ।
गत साता भएको यूएस ओपनको फाइनलमा...
अन्ततः क्रिष्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टसका लागि फ्रि–किक मार्फत गोल गरेका छन् । उनले ४३ औँ प्रयासमा युभेन्टसका लागि फ्रि–किक मार्फत गोल गरेका हुन् ।
इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा तोरिनोलाई ४–१ पराजित गर्ने क्रममा ६१...
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले मिकेल आर्तेताको टिम आर्सनलमाथि जित दर्ता गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले १–० को जित निकालेको हो । २३ औँ मिनेटमा रहीम स्टर्लिङ्गले...










