छैठाैँ नेपालगञ्ज म्याराथनको उपाधि सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले जितेका छन् ।
निर्धारित दूरी २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पूरा गरेर शनिबार बिहान भएको प्रतिस्पर्धामा पार्की पहिलो भएका हुन् । उनी १३ औँ सागका स्वर्ण पदक विजेता समेत हुन् ।
नेपालगञ्ज...
म्यानचेस्टर सिटीले आफ्नो विजयी यात्रा कायम राखेको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनलमाथि १–० को जित दर्ता गरेको छ ।
सिटी पछिल्ला १८ खेलमा विजयी छ । डिसेम्बर १५ यता सिटीले प्रिमियर लिगमा...
शनिबार भएको खेलमा नर्वेका थेरिज जोहागले बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण पदक जित्न सफल भएका छन।
महिला ७.५ किमी प्लस–७.५ किमी स्किअथ्लोनमा उहाँले पहिलो स्वर्ण जित्दै स्कीइङमा आफ्नो यस अघिको रेकर्ड तोडेका छन।
जोहागले यी खेलहरूमा नर्वेको लागि ‘क्रस–कन्ट्री स्कीइङ’ पदकमध्ये...
रेलिगेशनको जोखिममा रहेको वाट्फोर्ड इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा साउथह्याम्पटनसँग स्तब्ध भएको छ ।
अवे मैदानमा भएको खेलमा साउथह्याम्पटनले वाट्फोर्डमाथि ३–१ को जित दर्ता गरेको हो । साउथह्याम्पटनका लागि ड्यानी इनग्सले दुई गोल गरे । यस्तै...
नयाँ सिजनको सुरुको दुई खेलमा लगातार पराजित भएको फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) त्यसपछिका खेलमा लगातार विजयी भएको छ ।
लिग अन्तर्गत आइतबार राति भएको खेलमा पिएसजीले निसमाथि ३–० को जित दर्ता गरेको छ । कोरोना भाइरसबाट संक्रमित...
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले वुल्भ्समाथि ४–० को जित दर्ता गरेको हो ।
लिभरपुलको जितमा मोहम्मद सालह, जर्जिनिओ विनाल्डम र जोएल मातिपले गोल गरेका...
युरोकपमा स्वीडेनले स्लोभाकियालाई १-० गोल अन्तरले हराएको छ ।
शुक्रबार समूह ‘ई’ अन्तर्गत रुसमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी रोकिएपनि ७७औं मिनेटमा स्लोभाकियाका गोलकिपर मार्टिन डुब्राभ्काले रोबिन क्याएसेनमाथि पेनाल्टी एरियामा फाउल गरेपछि स्वीडेनले पेनाल्टी पाएको थियो ।
सोही पेनाल्टीको...
सिन्धुली: तेस्रो राष्ट्रिय माझी गोल्ड कपको उपाधि नेपाल माझी सङ्घ सिन्धुली ए ले जितेको छ । मङ्गलवार भएको फाइनल प्रतिस्पर्धामा नेपाल माझी सङ्घ रामेछापलाई हराउँदै नेपाल माझी सङ्घ सिन्धुली ए ले उपाधि कब्जा गरेको हो ।पहिलो र दोस्रो राष्ट्रिय...
च्याम्पियन्स लिग र युरोपा लिग फुटबलको यो सिजन यत्तिकै अन्त्य हुन सक्ने युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले जनाएको छ।
युइएफएका अध्यक्ष एलेक्सान्डर सेफरिनले कोरोना भाइरसको महामारीका कारण जारी प्रतिबन्ध सेप्टेम्बरसम्म जारी रहेमा यो सिजन टुंगिन नपाउने बताएका हुन् ।
च्याम्पियन्स लिग...
फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का फरवार्ड केलियन एमबाप्पेको दायाँ गोडाको गोलीगाँठोमा लागेको चोटका कारण तीन हप्ता मैदान बाहिर हुने भएका छन् ।
उनले आउँदो अगस्ट १२ मा लिस्बनमा हुने इटालियन क्लब एट्लान्टासँगको च्याम्पियन्स लिग क्वाटरफाइनलको खेल गुमाउने भएका हुन्...












