ब्राजिलका स्टार फुटबल खेलाडी रोनाल्डिन्हो जेलमुक्त भएका छन् । नक्कली पासपोर्ट बोकेर अर्काे देशमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा छ महिना जेल सजाय घोषणा भएका रोनाल्डिन्हो ३२ दिनमै रिहा भएका हुन् । मुद्दाको फैसला नभएसम्म होटेलमा बस्न सक्ने गरी उनलाई...
इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब भ्यालेन्सियाका विङ्गर फेरान तोरेसलाई अनुबन्ध गर्ने प्रयास गरेका छ। लिरोय सानेको स्थानमा तोरेसलाई ल्याउने तयारी पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले गरेको हो। भ्यालेन्सियाले तोरेसका लागि ४० मिलियन पाउण्ड माग गरेको छ । ला लिगा...
स्पेनिस ला लिगा क्लब बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोएम्यान र कप्तान लियोनल मेस्सीबिचको सम्बन्ध चिसो रहेको संकेत स्पष्ट रुपमा देखिन थालेको छ । प्रशिक्षक रोनाल्डले मेस्सीको प्रदर्शन अहिले भइरहेको भन्दा राम्रो हुन सक्ने वा हुनु पर्ने उल्लेख गरेका छन् । यो...
पहिलो हाफमा दुई गोल खाएको बार्यन म्युनिखले दोस्रो हाफमा शानदार पुनरागमन गर्दै ५–२ को जित दर्ता गरेको छ। जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्यन म्युनिखले माइन्जलाई ५–२ ले पराजित गरेको हो। बुर्कार्ड्टले ३२ औँ तथा हाकले ४४...
इंग्ल्यानड भ्रमणमा रहेको भारतले दोस्रो टेस्टमा सानदार जित निकालेको छ। लड्समा सोमबार सम्पन्न दोस्रो टेस्टको अन्तिम दिन मोहम्मद सामी र जस्प्रित बुमराहले ब्याटिङ तथा मोहम्मद सिराजले बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि भारतले इंग्ल्यान्डमाथि १५५ रनको जित निकाल्यो। यो जितसँगै भारतले ५...
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य रन्जित श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण भएको छ। उनी हाल आइसोलेशनमा रहेको रन्जित आफैले सामाजिक सन्जालमार्फत जानकारी दिएका छन्। रन्जित हाल दुबईमा रहेका छन्। रन्जितले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको फेसबुकमा राखिएको भिडियोमार्फत जानकारी दिएका छन्। रन्जित...
नेपालमा पनि लोकप्रिय रहेको भिडिओ गेम- प्लेयरअन्नोन्स ब्याटलग्राउण्ड्स 'पब्जी' जस्तै गेम ल्याउने घोषणा एउटा भारतीय कम्पनीले गरेपछि त्यसबारे व्यापक चासो देखिएको छ। चिनियाँ कम्पनीले निर्माण गरेको 'पब्जी' एपमा भारतले प्रतिबन्ध लगाएपछि भारतीय कम्पनी एन-कोर गेम्सले अभिनेता अक्षय कुमारसँग मिलेर नयाँ...
विश्व फुटबलको इतिहासमा सर्वकालीन महान खेलाडी मध्येका एक डिएगो म्याराडोनाको निधनले विश्वभरका फुटबल फ्यान स्तब्ध छन् । अर्जेन्टिनी लेजेण्ड म्याराडोनाको कार्डिक अरेस्टका कारण ६० वर्षको उमेरमा बुधबार निधन भएको हो । घरमै रहेका बेला उनलाई हृदयघात भएको हो । दुई हप्ता पहिले...
अप्रिय केही भएको महसुस गर्दै गर्दा न्यूयोर्कको लङ्ग आइल्याण्डमा क्रीस स्कट आकाशबाट खस्दै थिए। अनुभवी स्काइडाइभीङ प्रशिक्षकसँग करिब ६ हजार छलाङको अनुभव थियो र यो पनि उनका लागि सामान्य दिन हुनुपर्ने थियो। स्कटको छातीमा हार्नेसको सहाराले अर्का जम्पर ग्यारी मेसीना जोडिएका...
टी-२० विश्वकपको ग्लोबल छनोटमा नेपालले लागतार दोस्रो जित निकालेको छ। ओमानमा जारी ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले फिलिपिन्समाथि १३६ रनको विशाल अन्तरको जित निकाल्यो। पहिला ब्याटिङ गर्दै नेपालले दिएको २१९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित ओभरका ८ विकेटको क्षतिमा ८२...
- Advertisement -

भरखरै प्राप्त