ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ ।
कुशल भुर्तेलसँगै कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा नेपालले २३८ रनको कीर्तिमानी स्कोर खडा गरेको गरेको...
स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले महत्वपूर्ण जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २–० ले पराजित गरेको हो । बार्सिलोनाको जितमा जोर्डी अल्बा र १८ वर्षे किशोर इलाइज मोरिबाले गोल...
अप्रिय केही भएको महसुस गर्दै गर्दा न्यूयोर्कको लङ्ग आइल्याण्डमा क्रीस स्कट आकाशबाट खस्दै थिए।
अनुभवी स्काइडाइभीङ प्रशिक्षकसँग करिब ६ हजार छलाङको अनुभव थियो र यो पनि उनका लागि सामान्य दिन हुनुपर्ने थियो।
स्कटको छातीमा हार्नेसको सहाराले अर्का जम्पर ग्यारी मेसीना जोडिएका...
स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा बासिएलोना काडिजसँग १–१ को बराबरीमा रोकिन बाध्य भएको हो ।
लियोनल मेस्सीले गोल गरेर टिमलाई अग्रता दिलाए पनि बार्सिलोनाले त्यसलाई कायम राख्न...
म्यानचेस्टर सिटीले आफ्नो विजयी यात्रा कायम राखेको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनलमाथि १–० को जित दर्ता गरेको छ ।
सिटी पछिल्ला १८ खेलमा विजयी छ । डिसेम्बर १५ यता सिटीले प्रिमियर लिगमा...
सुनकोशी गाउँपालीका तेस्रो अध्यक्ष कप २०७७ आज सुनकोशी गाउँपालिका अध्यक्ष दिपा वोहोरा दाहालको प्रमुख आतिथ्यतामा समापन गरिएको छ ।
माघ २९ गते उदघाटन गरिएको उक्त खेलमा महिला भलिबल ,पुरुष भलिबल ,फुटबल र ब्याटमिन्टन खेल समाबेश गरिएको थियो ।...
स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ ।
अवे मैदानमा भएको खेलमा ग्रानाडालाई ५–३ ले पराजित गरेर बार्सिलोनाले सेमिफाइनलमा स्थान बनाएको हो ।
ग्रानाडाका लागि केनेडीले ३३ औँ, सोल्डाडोले ४७ औँ मिनेटमा गोल गरे...
क्रिष्टियानो रोनाल्डोले खेल जीवनको ७६० औँ गोल गर्दा युभेन्टसले इटालियन सुपर कपको उपाधि जितेको छ ।
बुधबार राति भएको फाइनलमा नापोलीलाई २–० ले पराजित गरेर युभेन्टसले उपाधि जितेको हो ।
रोनाल्डोसहितको युभेन्टसले नवौँ पटक सुपर कपको उपाधि जितेको हो । रोनाल्डोले...
आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष १० मा उक्लिन सफल भएको छ।
लिग अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनलले न्यूक्यासल युनाइटेडलाई ३–० ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि पिएर एमरिकले दुई गोल गरे भने बुकायो साकाले एक...
शीर्ष स्थानको होडमा रहेको लेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा महत्वपूर्ण जित दर्ता गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले साउथह्याम्पटनलाई २–० ले पराजित गरेको हो । लेस्टरको जितमा जेम्स म्याडिसन र हार्भी...