नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ हजार ४९७ नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।  चौबिस घण्टामा २१ हजार ७ नमूनाको पीसीआर परीक्षण गर्दा १०...
नेकपा एमालेले सर्कुलर जारी गर्दै २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न निर्देशन दिएको छ । कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि सोमबार एमाले केन्द्रीय कार्यालयले सर्कुलर जारी गरेर २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न निर्देशन दिएको हो...
भारतसँगको सिमा विवादबारे नेपाल सरकारले मुख खोलेको छ ।  सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै नेपाली भूभाग भएर जाने कुनै किसिमको एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गर्दै आएको जनाएको छ ।...
पछिल्लो २४ घण्टामा थप ४ हजार ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका गत २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६२० पुगेको छ। यस्तै आइतबार...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा ध्यानाकर्षण गराएको छ।  शनिबार दिउँसो एमाले संसदीय दलका उपनेता सुवाशचन्द्र नेम्वाङको नेतृत्वमा प्रधानमन्त्री देउवालाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको हो। उक्त पत्रमा कोरोना नियन्त्रण ,...
भारतले नेपालसँगको सीमा विवादबारे मुख खोलेको छ । काठमाडौंस्थित दूतावासले शनिबार प्रेसनोट जारी गर्दै सीमा विवादबारेका पछिल्लो विवादबारे भारत सरकारको धारणा सार्वजनिक गरेको छ । नेपालसँगको सीमालाई लिएर आफ्नो सरकारको अडान यथावत रहेको उल्लेख गर्दै भारतले यसबारे नेपाल सरकारलाई जानकारी गराइसकेको...
काठमाडौं उपत्यकामा एकैदिन २ हजार २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चौबिस घण्टामा देशभर थपिएका संक्रमित मध्य आधा भन्दा बढी संंक्रमित काठमाडौं उपत्यकामा मात्र रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  उपत्यकाका तीन जिल्लामध्य काठमाडौंमा सबैभन्दा बढी संक्रमित थपिएका छन्। शनिबार...
मकर संक्रान्ति पर्व शनिबार मनाईँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने...
 वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुनेछ । श्रम, रोजगार...
राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न माघी पर्वले योगदान गरिरहेको बताउनु भएको छ । माघी र माघे संक्रान्तिका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो । ‘सूर्य उत्तरायण...
- Advertisement -

भरखरै प्राप्त