सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यदलले विवाद समाधानका लागि सुझावसहितको प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको तर्फबाट महासचिवसमेत रहेका कार्यदल संयोजक विष्णु पौडेलले अध्यक्षद्वयलाई विवाद समाधानका लागि सुझावसहितको...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदलले आज प्रतिवेदन बुझाउने भएको छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
कार्यदलका एक सदस्यका अनुसार केही समयपछि पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यदलले अध्यक्षद्वय प्रचण्ड...
अध्ययनको शिलशिलामा भिमानमा रहेका बेला तत्कालिन पञ्चायती शासकले ऋषिराज देवकोटा आजादलाई पक्राउपछि हत्या गरेको कर्ण घिसिङले थाहा पाए । त्यसबेला रमेश देवकोटा विद्यार्थी नेता थिए । उनकैको नजिक रहेर बसेका घिसिङमा बिद्रोहको चेनता भरिइसकेको थियो । त्यसपलगत्तै उनले अनेरास्ववियुको...
सिन्धुलीमा आज ९ जना कोरोना संक्रमितहरु फेला परेका छन् । स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार सिन्धुली अस्पतालमा कार्यरत एक जना डाक्टर र एक जना कार्यालय सहयोगी, कमलामाई नगरपालिका वडा नं. ७ मा रहेको जिल्ला आर्युवेद कार्यालयमा कार्यरत चिकित्सक...
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।
शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज)...
चितवनमा स्वास्थ्यकर्मीसमेतगरी थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार राति गरिएको परीक्षणका क्रममा ११ जना महिला र १५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।
भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएकाहरूमध्ये चितवनका २२ जना छन्।
उनीहरूमध्ये भरतपुर...
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गठित कार्यदलले दिएको सुझावलाई पनि नमान्ने जनाउदिंदै अगाडि बढेपछि नेकपा भित्र मिल्न लागेको भनिएको झगडा एक्कासी फेरी बल्झिन पुगेको छ ।समाचार स्रोतले प्रदेश खबरलाई दिएको जानकारी अनुसार अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष एवम्...
पछिल्लो २४ घण्टामा देशभरमा ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ८ सय ३२ जनाको परीक्षण गर्दा ७०७ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहीबारसम्म संक्रमितको संख्या २९...
निशेधाज्ञा गरिएको पहिलो दिन अत्यावश्यक काम बाहेक बाहिर निस्कने एक हजार १७० जना मानिसलाई प्रहरीले दुई घन्टा होल्डमा राखेको छ । त्यस्तै, अत्यावश्यक काम बाहेक बाहिर निस्किएका ६९२ वटा दुई पाङग्रे र १९५ वटा चार पांङग्रे सवारी साधनलाई प्रहरीले...
रौतहटमा एक पुजारीको गोली हानी हत्या गरिएको छ।
बुधबार राति रौतहटको माधवनारायण नगरपालिका वडा नं २ खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहलाई टाउकोमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ।
मन्दिरमा बसेर खाना खाइरहेको अवस्थामा करिब साढे ९...











