बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न भूमिका खेलेको अभियोग लागेका पूर्वमन्त्री चन्द्रदेव जोशी साधरण तारिखमा छुटेका छन्।
सादगी जीवन शैलीका नेता जोशी नेकपा संयुक्तका तर्फबाट तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारमा २०६९ जेठमा जम्मा १२० दिन भूमीसुधार मन्त्री...
नेपालमा १५ वर्ष उमेरभन्दा माथिका सबै मानिसलाई कोरोनाभाइरसविरूद्ध खोप लगाउन अर्बौँ रुपैयाँ आवश्यक पर्न सक्ने आकलन गरिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गठन गरेको एउटा विज्ञ समितिका संयोजकले कोभिड-१९ को खोप उपलब्ध भए त्यसका लागि ६० अर्ब रुपैयाँ लाग्न सक्ने...
नेपालमा कोरोनाभाइरस संक्रमण निको हुनेको संख्या बढ्दै गएको छ । शनिबारसम्म १ लाख ९३ हजार ३२५ जना कोरोनाभाइरसस संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख १८ हजार ६३९ जनामा संक्रमण पुष्टि भएकोमा सो संख्यामा निको भएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या...
काठमाडौँमा मुलुकको स्वाधीनता रक्षाका लागि भन्दै राष्ट्रिय झण्डासहित प्रदर्शन गरिएको छ। उनीहरुले राजसंस्था र हिन्दु राज्यका पक्षमा नाराबाजी गरेका थिए।
मातृभूमि संरक्षण नेपालको आयोजनामा हनुमानढोकामा राष्ट्रिय झण्डासहित प्रदर्शन भएको हो।
राष्ट्रवादको नाराले सुख पाउँछ साराले नारासहित भएको प्रदर्शनमा युवाहरु राष्ट्रिय झण्डासहित...
चिनियाँ रक्षामन्त्री वेई फेङ्हे मंसिर १४ गते नेपाल भ्रमणमा आउने भएकाछन् । उनको यो भ्रमणलाई भारतीय गुप्तचर निकाय र सैनिक भ्रमणको विषयसँग जोडेर हेर्न थालिएको छ । आन्तरिक बिवाद र फुटको संघारमा पुगको सत्तारुढ नेकपाको बिबाद मिलाउन सक्रिया रहेकी...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सत्ताका लागि आन्तरिक किचलो चर्किरहेका बेला सो पार्टीभित्र बैचारिक संघर्षको थालनी भएको छ । दुई अध्यक्ष वारपारको लडाइँमा उत्रिएका बेला कर्णालीमा पूर्व एमालेले आत्मसाथ गरेको विचार जनताको बहुदलीय जनवाद (जबज) का पक्षमा आज...
बैतडी जिल्लामा शुक्रबार ११ गाई मरेको अवस्थामा फेला परेका छन्। पुर्चौंडी नगरपालिका वडा-६ स्थित सिगास सामुदायिक वनको हाताभित्र भेरीखोला मुहानमा मृत गाई फेला परेका हुन्।
बैतडीका प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले गाई मृतावस्थामा फेला परेको भन्ने स्थानीयवासीले खबर गरेको र प्रहरी...
नेकपा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लगाइएका आरोप पुष्टि गर्न चुनौती दिएका छन्।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको सचिवालय बैठकमा ओलीविरुद्ध पेश गरेको १९ पृष्ठ लामो आरोपहरुको पुष्टि गर्न पोखरेलले चेतावनी दिएका...
तत्कालिन बिद्रोही माओवादी र सरकारका बीच बृहत शान्ति संझौतामा हस्ताक्षर भएको आज १४ वर्ष पुरा भएको छ । २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालका बीच बृहत शान्ति संझौतामा हस्ताक्षर भएको र...
औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो।
बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना सङ्कलन गरी...












