दक्षिण कोरियामा अनलाइन यौन दुर्व्यवहार गर्ने समूहको नाइके भएको ठहर गर्दै एक युवकलाई एउटा अदालतले ४० वर्ष जेल सजाय सुनाएको समाचारसंस्था रोएटर्सले जनाएको छ।
जो जू-बिन नामक ती व्यक्तिले महिलाहरूलाई यौन गतिविधिका भिडिओ पठाउन बाध्य पार्ने र पछि सशुल्क च्याटरूममा...
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले पार्टीको विधान, नीति तथा सिद्धान्तलाई आत्मसात् गर्दै अगघ बढे विद्यमान सबै समस्याको समाधान निस्किने बताएका छन् ।
नेपाल निजामती कर्मचारी सङ्गठन पर्साको नवनिर्मित भवनको आज उद्घाटन गर्दै नेता नेपालले ठूलो बलिदानी र त्यागले...
महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागी घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीकी ६ वर्षीय बालिका गुलाब साह खातुन हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको थियो ।
घटनाको विरोधमा...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभापति शेरबहादुर देउवाको भेटलाई सत्ता साझेदारीसँग नजोड्न आग्रह गरेको छ।
लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउन प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीच भेटघाट र संवाद हुनु सकारात्मक भएकाले सत्ता साझेदारीसँग नजोड्न कांग्रेसले आग्रह गरेको...
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न भूमिका खेलेको अभियोग लागेका पूर्वमन्त्री चन्द्रदेव जोशी साधरण तारिखमा छुटेका छन्।
सादगी जीवन शैलीका नेता जोशी नेकपा संयुक्तका तर्फबाट तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारमा २०६९ जेठमा जम्मा १२० दिन भूमीसुधार मन्त्री...
नेपालमा १५ वर्ष उमेरभन्दा माथिका सबै मानिसलाई कोरोनाभाइरसविरूद्ध खोप लगाउन अर्बौँ रुपैयाँ आवश्यक पर्न सक्ने आकलन गरिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गठन गरेको एउटा विज्ञ समितिका संयोजकले कोभिड-१९ को खोप उपलब्ध भए त्यसका लागि ६० अर्ब रुपैयाँ लाग्न सक्ने...
नेपालमा कोरोनाभाइरस संक्रमण निको हुनेको संख्या बढ्दै गएको छ । शनिबारसम्म १ लाख ९३ हजार ३२५ जना कोरोनाभाइरसस संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख १८ हजार ६३९ जनामा संक्रमण पुष्टि भएकोमा सो संख्यामा निको भएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या...
काठमाडौँमा मुलुकको स्वाधीनता रक्षाका लागि भन्दै राष्ट्रिय झण्डासहित प्रदर्शन गरिएको छ। उनीहरुले राजसंस्था र हिन्दु राज्यका पक्षमा नाराबाजी गरेका थिए।
मातृभूमि संरक्षण नेपालको आयोजनामा हनुमानढोकामा राष्ट्रिय झण्डासहित प्रदर्शन भएको हो।
राष्ट्रवादको नाराले सुख पाउँछ साराले नारासहित भएको प्रदर्शनमा युवाहरु राष्ट्रिय झण्डासहित...
चिनियाँ रक्षामन्त्री वेई फेङ्हे मंसिर १४ गते नेपाल भ्रमणमा आउने भएकाछन् । उनको यो भ्रमणलाई भारतीय गुप्तचर निकाय र सैनिक भ्रमणको विषयसँग जोडेर हेर्न थालिएको छ । आन्तरिक बिवाद र फुटको संघारमा पुगको सत्तारुढ नेकपाको बिबाद मिलाउन सक्रिया रहेकी...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सत्ताका लागि आन्तरिक किचलो चर्किरहेका बेला सो पार्टीभित्र बैचारिक संघर्षको थालनी भएको छ । दुई अध्यक्ष वारपारको लडाइँमा उत्रिएका बेला कर्णालीमा पूर्व एमालेले आत्मसाथ गरेको विचार जनताको बहुदलीय जनवाद (जबज) का पक्षमा आज...












