अमेरिकी गुप्तचर निकायका अनुसन्धानकर्ताहरु कोरोना भाइरसको उत्पति कहाँबाट भएको र कसरी मानिसमा सरेको भन्नेबारे निष्कर्ष निकाल्न असफल भएका छन् । राष्ट्रपति जो बाइडेनको निर्देशनमा अमेरिकी गुप्तचर निकायले झण्डै तीन महिना लगाएर गरेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको हो । प्रतिवेदनमा भाइरसको उद्गम...
सत्तारुढ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रित हुने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा अनशनरत उक्त समूहका जिल्ला सभापतिहरूले शनिबार अनशन तोड्ने भएका छन् । क्रियाशील सदस्यताको सूची सार्वजनिक, जिल्ला सभापतिको उम्मेदवारबारे बनाइएको दोहोरो...
नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि ३८ जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाएको छ । महाधिवेशनका लागि पार्टी सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरी बिहीबार ३८ जिल्लाको क्रिलाशील सदस्यताको नामावली पार्टीको केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरेका थिए।  क्रियाशील सदस्यताको सूचि प्राप्त गरेसँगै निर्वाचन...
पछिल्लो २४ घन्टामा २ हजार ६५ जनामा कोरोना संक्रमित थपिएका छन्। सो अवधिमा १ हजार ५ सय ७७ जनामा पिसिआर परीक्षण र ४ सय ८८ जनामा एन्टिजेन परीक्षण गर्दा त्यति संख्यामा कोरोना संक्रमित थपिएका हुन्। थपिएको सहित नेपालमा कोरोना संक्राितको...
अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गए पनि अमेरिकाले गरिरहेको हवाई उद्धारकार्य जारी नै रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन्। ''हामीले यो मिसन सम्पन्न गर्नै पर्छ र हामी गर्नेछौँ,'' उनले भने।...
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुली जिल्ला कमिटीको पहिलो विस्तारित बैठक सिन्धुलीमा हुँदैछ । सिन्धुलीको कमलामाई पार्टी प्यालेसमा विहान ११ बजेदेखी बस्ने विस्तारित बैठकमा प्रस्तावित जिल्ला कमिटीका सदस्यहरु सहभागी रहने जिल्ला अध्यक्ष प्रदीप कटुवालले जानकारी दिए ।...
प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई ‘वार्ता र सहमति’ को भ्रममा नपर्न आग्रह गरेका छन् । पहिला नेपाल पक्षमा देखिएका र विभाजनका बेला ‘मध्यमार्ग’ मा रहेका नेताहरुले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता...
एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल एमालेमै फर्किए कार्वाही फिर्ता हुने प्रष्ट पार्नुभएको छ । माधव नेपाललाई छोडेका नेताहरुसँग आज बालकोटमा भएको छलफलमा पार्टी एकताका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउँदै अध्यक्ष ओलीले यस्तो प्रतिवद्धता जनाउनु भएको...
एमालेले पार्टीभित्रको विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी र समयतालिका तय गर्न तीन सदस्यीय कमिटी गठन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले आज बालकोटमा भएको सहमतिअनुसार मंगलवार स्थायी कमिटी बैठक बोलाएपछि १० बुँदे सहमति कार्यान्वयनको...
नेता वामदेव गौतमले आफू अहिलेसम्म नेकपा एमालेमै रहेको बताएका छन्। उनले आइतबार वक्तव्य जारी गरेर आफू हालका लागि नेकपा एमालेमै रहेको उल्लेख गरेका हुन्। पार्टी भित्र लामो समयदेखि विवाद तथा अन्तरसंघर्ष जारी रहेको र त्यसको समाधानका लागि प्रयास गरिएको...
- Advertisement -

भरखरै प्राप्त