अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका ११८ जना नेपाली कामदार आज बिहान काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार कुवेतबाट चार्टर्ड जहाजमा ती नेपालीलाई काठमाडौं ल्याइएको हो ।
कुवेतबाट जजिरा एयरवेजको जहाजमार्फत उनीहरू मंगलबार बिहान १० बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...
फगानिस्तानको पछिल्लो घटनापछि त्यहाँ रहेका १३४ नेपालीले उद्धार गरिदिन आग्रह गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार सोमबार साँझसम्म ती नेपाली सम्पर्कमा आई उद्धारका लागि आग्रह गरेका हुन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार अफगानिस्तानमा रहेका नेपाली र यहाँ रहेका उनका परिवारले...
सिन्धुली/कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले रोग किराले क्षति गरेका नगरक्षेत्रका धानवालीको स्थलगत अनुगमन गरेकाछन् । सन्देश जनप्रिय साप्ताहिकले धानवालीमा रोगको प्रकोपः किसानहरु चिन्तित भन्दै गतांकमा समाचार लखेको थियो । समाचार प्रकाशनपछि नगरपालिकाको वडा नं ४ र ५ मा लगाएको...
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अव पार्टी एकताको नाममा थप समय नकुर्ने निश्कर्षमा पुगेको छ । केन्द्रीय कमिटी बैठकबाटै पार्टीभित्रको बिवाद समाधानका लागि गठित कार्यदलले दिएको १० बुँदे सहमति अनुमोदन गरी कार्यान्वयनमा लैजाने निर्णय गर्दासमेत बरिष्ठ नेता माधवकुमार नेपाल...
अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारकै पालामा नियुक्त भइसकेका उपसचिवलाई अयोग्य करार गरी आफ्ना नातेदार भान्जीज्वाईंलाई एसियाली बिकाश बैंक (एडिबी) को सल्लाहकारमा पठाउने निर्णय गर्नुभएको छ । अघिल्लो सरकारका अर्थमन्त्री बिष्णु पौडेलले गर्नुभएको निर्णय उल्ट्याउँदै अर्थमन्त्री शर्माले आफ्नो भान्जीज्वाँईंलाई एडिबीको...
अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद कारजाईले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि संमन्वयात्मक परिषद् गठन गरिएको जानकारी दिएका छन्।
अफगानिस्तानमा तालिबानले कब्जा जमाएको छ। राष्ट्रपति अशरफ गनी देश छाडेर गएका छन्। कारजाइले आफूसहित तालिबानसँगको शान्ति वार्ताको नेतृत्व गरेको राजनीतिज्ञ अब्दुल्लाह अब्दुल्लाह र...
अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको घोषणा गरेका छन्।
त्यहाँको सरकार गिरेको छ र राष्ट्रपति अशरफ गनी देश छाडेर भागेका छन्। तालिबानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै भने: "अफगानिस्तानमा युद्ध सकिएको छ।"
"हामीले चाहेको कुरा...
तालिबान फौज राजधानी काबुल प्रवेश गरेपछि अफगानी राष्ट्रपति असरफ घानीले देश छाडेका छन्।
उनले आफ्नो कोर टिमसहित अफगानिस्तान छाडेका हुन्। उनी अफगानिस्तानबाट भागेर ताजिकिस्तान पुगेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
यसअघि उनले शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्न तयार रहेको जानकारी दिएका थिए।
तालिवान...
तालिबान बिद्रोहीले अफगानिस्तानको उत्तरी क्षेत्रमा सरकारको नियन्त्रणमा रहेको अन्तिम प्रमुख शहर मजार–ए–शरीफ पनि कब्जा गरेका छन् ।
मजार–ए–शरीफलाई परम्परागत रुपमा तालिबान विरोधी शहरका रुपमा लिने गरिन्छ । सो शहर पनि कब्जामा लिनु तालिबानका लागि ठूलो सफलता ठानिएको छ ।
अमेरिकी सैनिक...
हाइटीमा शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा जाँदा तीन सयभन्दा बढीको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार शनिबार ७.२ म्याग्नेच्युडको भूकम्प भएको हो। अहिलेसम्म भूकम्पमा परेर तीन सय चार जनाको मृत्यु भएको जनाइएको छ। त्यस्तै, एक हजार आठ सयभन्दा बढी...












