एमाले बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो अध्यक्षतामा निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दर्ता गर्नुभएको छ । आफू अध्यक्ष, र झलनाथ खनाल वरिष्ठ नेता रहने ब्यवस्थासहित नेपालले ९५ केन्द्रीय सदस्य कायम गरी नयाँ पार्टी दर्ता गराउनु भएको हो ।सरकारले अध्यादेश...
एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कम्यनुष्टि आन्दोलनलाई विसर्जन हुनबाट जोगाउन आफूहरुले कठोर कदम चालेको दाबी गरेका छन्। निर्वाचन आयोगमा पुगेर एमाले विभाजन गर्दै एमाले समाजवादी दर्ता लागि निवेदन दिएपछि नेपालले केपी ओलीका कारण नयाँ दल दर्ता गर्नुपर्ने अवस्थामा पुगेको...
माधव कुमार नेपालले नेकपा एमाले विभाजन गरेर एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेका छन् । नयाँ पार्टीको अध्यक्षमा माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेता रहनेछन् भने बाँकी सबै सदस्य रहने गरी ९५ सदस्यीय केन्द्रीय...
पार्टी विभाजनको संघारमा रहेका बेला नेकपा एमालेकाे नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टीको सम्भावित नाम र चुनाव चिन्हबारे विकल्पहरु तयार गरेका छन्। दल विभाजन सम्बन्धी अध्यादेश जारी भएपछि नेपाल समूहले नयाँ पार्टी गठनको तयारी गरेको हो। नेपाल समूहको नयाँ पार्टीको...
तालिबानले इस्लामिक कानूनमा पनि अफगानिस्तानमा महिलाहरुको अधिकार सुरक्षित रहने बताएको छ । इस्लामिक कानूनको फ्रेमवर्कमा रहेर अफगान महिलाहरुको सम्मान हुने तालिबानले जनाएको छ । गएको आइतबार अफगानिस्तानमा नियन्त्रण कायम गरेपछिको पहिलो पत्रकार सम्मेलनमा तालिबान प्रवक्ताले महिलाहरुलाई काम गर्न छुट दिइने...
आफू पक्षीय एमाले जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै नेता माधव नेपालले पार्टी पुनःगठन घोषणा गरेका हुन्। उनले अध्यक्ष केपी शर्मा ओलीले आफूसहित १४ जनालाई पार्टीबाट हटाउन गरेको निर्णयले केही फरक नपार्ने बताउँदै नयाँ पार्टी बनाउने प्रतिबद्धता जनाएका हुन्। नेता नेपालले...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ । एमालेले माधवसहित १४ सांसदलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा समेत जानकारी गराएको छ । यी हुन कार्वाहीमा...
सरकारले राजनीतिक दल बिभाजन सम्बन्धी खुकुलो प्रावधान राखेर अध्यादेश जारी गर्ने निर्णय लिएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्न निर्वाचन आयोगमा विवरण पेस गरेको छ । एमालेले आजै निर्णयको आधिकारिक माइन्युटसहित आधिकारिक बिवरण...
सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा डाकेको मन्त्रीपरिषद् बैठकले विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदको सर्मथन भए पुग्ने व्यवस्था राखेर अध्यादेश ल्याउने निर्णय गरेको हो। मन्त्रीपरिषदबाट पारित भएको अध्यादेश प्रमाणिकरणका लागि...
- Advertisement -

भरखरै प्राप्त