संसदको हरेक बैठक र सार्वजनिक रुपमा समेत निर्मला पन्त हत्या प्रकरणमा दोषी पत्ता लगाउन सरकारले नचाहेको भन्दे आक्रोश पोख्ने कांग्रेस नेता बालकृष्ण खाँणले गृहमन्त्री हुनसाथ बोली फेर्नुभएको छ ।
सरकारले नै निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अभियुक्तको संरक्षण गरेको आरोप...
नेकपा एमालेले शुक्रवार स्थायी कमिटी बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार महासचिव इश्वर पोखरेलले स्थायी कमिटी बैठक बोलाउनु भएको हो ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले प्रदेशखबरलाई दिनुभएको जानकारीअनुसार बैठक ललितपुरको ग्वार्काेस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा...
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बचाउन सवै काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ । आफूलाई भेट्न निवामै आउनु भएका प्रधानमन्त्री देउवालाई माधवले एमाले आफ्नो प्राथमिकताभित्र नरहेको भन्दै यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।...
उवालाई आफूमाथि अन्याय भएको भन्दै बालुवाटार प्रकरणबाट जोगाउन आग्रह गर्दै आएका पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दामा १० लाख रुपैयाँ धरौटीमा रिहा हुनुभएको छ । विशेष अदालतले आज थुनछेक बहसपछि गच्छदारलाई १०...
पूर्व राष्ट्रपति ज्याकोब जुमालाई जेल चलान गरिएपछि दक्षिण अफ्रिकामा भएको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । जुमा जेल चलान भएपछि दक्षिण अफ्रिकाका विभिन्न क्षेत्रमा हिंसात्मक प्रदर्शन भइरहेको विविसीले समाचार लेखेको छ ।
प्रदर्शनको क्रममा लुटपाट समेत भएको...
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी...
राष्ट्रपति बिद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । सर्वाेच्च अदालतको संबैधानिक इजलाशले दिएको परमादेशअनुसार राष्ट्रपति भण्डारीले आज देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बिज्ञप्तीमार्फत राष्ट्रपतिले सर्वाेच्चको फैसलाअनुसार देउवालाई...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (मंगलबार) प्रधानमन्त्रीको शपथ लिने भएका छन्।
उनले साँझ ५ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी चलिरहेकाे सचिवालयले जानकारी दिएको छ।
सोमबार सर्वोच्च अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएकाे थियाे। त्यसबमाेजिम राष्ट्रपति कार्यालयले शपथको...
अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ। अदालतकै परमादेशले शेरबहादुर देउवा आज प्रधानमन्त्री बन्दै हुनुहुन्छ। आफ्नै अध्यक्षलाई पछारेर विपक्षी दलका सभापतिलाई उक्त पदमा पुर्याउन साथ दिने मुख्य नेता माधवकुमार नेपाल हुनुहुन्छ। एमाले अध्यक्ष ओली र वरिष्ठ नेता...
नेपालको संसदीय इतिहासमा हालसम्म छ पटक प्रतिनिधिसभा विघटन भएका छन् । तीमध्ये चार पटकका विघटन बदर र दुई पटकका सदर भएका छन् । विघटित प्रतिनिधिसभा तीनपटक सर्वोच्च अदालतमार्फत र एकपटक जनआन्दोलनमार्फत पुनःस्थापित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।...












