नेपाली जनताहरु फेरि पनि एमाले सरकारको भब्य पुनरागमनको प्रतिक्षामा रहेका छन्।दशौ महाधिवेशनमा उर्लिएको जनलहरले सत्तामा रहेका गठबन्धनका दलहरुलाई जनसभा समेत गर्न नसक्ने निरीह साबित गरिदिएको छ। एमाले देशको समृद्धि र विकासको लागि सबैभन्दा समर्पित राजनीतिक दल हो भन्ने जनविश्वास...
नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली क्षेत्रनंं २ का उम्मेदवारका रुपमा चर्चामा ल्याइएका मनोजजंग थापाले ८० वर्षीया बुबाको हातबाट टिका ग्रहण गर्ने बताउनुभएको छ । सिन्धुलीका मधुटार स्थित आफ्नै घरमा परिवारका सबै सदस्य र आफन्तजनका साथ दशैं...
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २० जनामा कोरोना भाइरसको  संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५९३ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका २, ओखलढुङ्गाका १, झापाका ६, भोजपुरका २, मोरङका ११८, सुनसरीका...
नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले पार्टीलाई एक नम्बरको बनाउनेगरी सिन्धुलीमा अभियान सञ्चालन गरिने बताएकाछन् । मंगलवार सन्देश जनप्रिय साप्ताहिकसँगको कुराकाकानीका क्रममा एमालेले सिन्धुलीका दैनिक जीवनसँग जोडिएका समस्या र विकास निर्माणमा भएका अनियमितता एवम् पूर्वाग्रहपुर्ण कामकारबाहीको भण्डाफोरगर्दै अगाडि...
ब्राजिलको सबैभन्दा ठूलो शहर साओ पाउलोका मेयरले शहरको स्वास्थ्य प्रणाली ‘कोल्याप्स’ हुने अवस्थामा पुगेको बताएका छन् । शहरको स्वास्थ्य सेवाले धान्नै नसक्ने गरी माग बढेकाले समस्या आएको उनले बताएका छन् । कोरोना भाइरसको महामारी पछिल्ला दिनमा लागातार बढिरहँदा अस्पतालहरुमा आपतकालीन...
 राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि भएको छ । १०१ वर्षका घिमिरेको मंगलबार बेलुका लैनचौरस्थित निवासमै निधन भएको थियो । निवासमा बुधबार बिहान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पुगेर राष्ट्रिय झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए...
सरकारले कोरोना भाइरस संक्रमितको उपचार खर्च बिरामी आफैले व्यहोर्नुपर्ने बताएलगत्तै संक्रमितको उपचार गरिरहेका अस्पताल अन्यौलमा परेका छन्। सरकारले विरामीको अवस्था अनुसार उनीहरुको उपचार शुल्क निर्धारण गरे पनि अस्पतालहरु अन्यौलमा परिरहेका छन्। कतिपय अस्पतालहरुले सरकारले तोकेको शुल्क लागू गर्न सुरु गरिरसको...
संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिवियामा तैनाथ हुन जाने नेपाली सेनाका केही जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आज त्यसतर्फ जाने तयारीमा रहेका उडान स्थगन भएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार, शान्तिस्थापनार्थ लिविया जान लागेको ११६ जना...
संखुवासभा-प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग जोडिको किमाथाङ्का नाका र उत्तर–दक्षिण कोशी राजमार्गको आज अवलोकन गर्दै यी दुई मार्ग चाँडै एकापसमा जोडिने अपेक्षा व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले उत्तर–दक्षिण कोशी राजमार्गको आज हेलिकप्टरबाट अनुगमन गर्नुभएको थियो । उक्त मार्ग चीन, भारत...
नेपालमा काेराेना संक्रमितको कुल संख्या १९ हजार ७ सय ७१ पुगेकाे छ भने मृत्‍यु हुनेको संख्या ५६ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा १५१ जना काेराेना संक्रमित...
- Advertisement -

भरखरै प्राप्त