काठमाडौ: पशुपति क्षेत्रमा लागेको शिवरात्री मेला हेर्न कोटेश्वरबाट हिंडेका २० वर्षीय युवा महेश थापा बेपत्ता भएको परिवारजनले बताएका छन् । सर्लाही ,हरिपुर -१निवासि महेश थापा २५ गते साँझ ७ः३० बजेको समयमा कोटेश्वर काठमाडौबाट पशुपति मन्दिर जान भनि निस्किएको र...
आफूलाई पदबाट हटाउन पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल सक्रिय भएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई भावी प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन्। ओलीले आफूले प्रधानमन्त्री पद त्याग्नु पर्ने...
नेकपा एमालेले आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना उपस्थित भए प्रतिनिधिसभाको बैठक चल्न नदिने बताएको छ ।प्रतिनिधिसभाको बैठक आज बुधबार ४ बजे बोलाइएको छ । त्यसअघि बसेको एमाले संसदीय दलको बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी...
गम्भीर बिरामी परेर कोमामा गएको दाबीसहितका खबर आइरहेका बेला उत्तर कोरियाली नेता किम जोङ–उन पार्टीको बैठकमा सहभागी भएका छन्। केही पश्चिमा सञ्चार माध्यममा नेता किम बिरामी परेको र बहिनी किम यो–जोङले सत्ता सम्हाल्ने तयारी गरेको दाबीसहितका खबर आएका थिए। पार्टीको...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको बैठक बोलाउन माग गरेका छन् । प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले सरकारले गरेका पछिल्ला निर्णय र नियुक्ति तथा सरकारका काम कारबाहीको...
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार ६ सय ६० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरका १२, ओखलढुंगाका १, झापाका १, मोरङका ३, सोलुखुम्बुका १, धनुषाका २, पर्साका १, बाराका ११, महोत्तरीका १३, रौतहटका ४, सप्तरीका २८, सर्लाहीका ३, सिरहाका ७, काठमाडौँका ११४५, काभ्रेका ४, चितवनका ३, दोलखाका ३,...
स्वास्थ्य मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा भर्ना हुने कोरोना संक्रमित बिरामीको लागि उपचार शुल्क तालिका सार्वजनिक गरेको छ। सार्वजनिक शुल्क गत शुक्रबारदेखि लागू भएको हो। भेन्टिलेटर आवश्यक पर्ने जटिल अवस्थाका कोरोना संक्रमितलाई आइसियूमा भर्ना गर्न ५० हजार...
सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर र उपमेयरले आफुले प्रयोगगर्दै आउनुभएको सवारी साधन आजबाटै कमलामाई नगरपालिकालाई फिर्ता गर्नुभएको छ । नगरपालिकामा आज आयोजित संवाददाता सम्मेलनमा नगरप्रमुख खत्रीले स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा सवारीसाधनहरु राजनैतिक गतिविधीमा प्रयोग गर्नुहुन्न भन्ने मान्यताका साथ आजबाटै...
नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा युवा संघ इन्चार्ज महेश बस्नेतले फेरी पनि माओवादी केन्द्र र समाजवादीसँग मिलाउने प्रयास गरिएको भन्दै आपत्ती जनाएका छन् । केही व्यक्तिहरुले फेरी पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बालकोट पु¥याउन खोजिरहेको बताउँदै यदी त्यसो गरिए एमाले...
- Advertisement -

भरखरै प्राप्त