कांग्रेसका संस्थापनपक्षीय जिल्ला सभापतिहरूले इतरपक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका छन्। ललितपुरको समिट होटलमा बिहीबार बसेको संस्थापनपक्षीय जिल्ला सभापतिहरूको बैठकले इतरपक्षीय सभापतिहरूको बैठकप्रति आपत्ति जनाउँदै इतर पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका हुन्। बैठकपछि संस्थापन पक्षका कञ्चनपुर जिल्ला सभापति हरिप्रसाद...
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधान न्यायाधीशको वहिर्गमनको माग राखेर सर्वोच्च अदालतमा भइरहेको हड्तालको विषय पार्टी बैठकमा प्रवेश हुनबाट रोकेका छन् । केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा नेताहरु डा. रामशरण महत र गगन थापाले न्यायपालिकामा भइरहेको घटनाक्रममा कांग्रेस...
नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाएको छ । आज ललितपुरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका ३४ र सातवटै प्रदेशसभाका ९१ सांसदको टुङ्गो लगाएको छ । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार प्रतिनिधिसभातर्फ ३४ जनामा...
सिन्धुली/माध्यमिक विद्यालय शिक्षक यूनियन सिन्धुलीले आफ्ना मागहरु पुरा नगरिए सरकारका बिरुद्ध कठोर संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने चेतावनी दिएको छ ।यूनियनले आज सिन्धुलीमाढीमा एक पत्रकार सम्मेलनको आयोजनागरी पहिलो चरणको भद्र आन्दोलनबाट आफ्ना मागहरु बारे सरकारले सुनुवाई नगरेको निश्कर्ष निकाल्दै अबको...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिएका छन्। बिहीबार संविधानको धारा ७६(३) अनुसार संसदको ठूलो दलको संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री नियुक्त भएका ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। यसअघि उनी २०७२ मा संविधान...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसरमा उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनलेले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित विश्वप्रसिद्ध कम्युनिस्ट घोषणा पत्रका प्रथम नेपाली अनुवादक, नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक...
युक्रेनले सम्भवतः ग्रीष्मकालीन काउन्टर अफेन्सिभको समयमा लडाईको हताहतीलाई प्रतिस्थापन गर्न र सम्भावित रूपमा “नयाँ ब्रिगेडहरू” सिर्जना गर्न आफ्नो प्रयासहरू बढाउने भएको छ । सैन्य मामिलासँग संलग्न एक युक्रेनी सांसदले भविष्यवाणी गरेका छन् कि हाल, सैन्य भण्डारहरू फ्रन्टलाइन सेनाहरूलाई पर्याप्त...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा फुटिसकेको तर त्यसको औपचारिक घोषणा गर्नमात्र बाँकी रहेको आफूसँग बताएको नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले अनौपचारिक सचिवालय बैठकमा बताएका छन्। आफूसँग बिहीबार बालुवाटारमा भएको भेटका प्रसंगमा ओलीलाई उद्धृत गर्दै दाहालले बैठकमा भने, ‘पार्टी अलगअलग भइसकेको...
बेलायती प्रधानमन्त्री बोरिस जोन्सन सोमबार काममा फर्किने भएका छन् । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण एक महिनापछि उनी काममा फर्किन लागेका हुन् । भाइरस संक्रमणको कारण उनले एकसाता अस्पतालमा बिताएका थिए । जसमध्ये तीन रात उनी आईसीयूमा बसेका थिए...
नेकपा एमालेका पोलिटव्युरो सदस्य कमल चौलागाईले देशमा विदेशी हस्तक्षेप बढेको बताउँदै राष्ट्रियताको आन्दोलनको झण्डा केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले बोक्ने बताए । उनले विगतमा पनि राष्ट्रवादी आन्दोलनको झण्डा केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले बोकेको बताउँदै आगामी दिनमा...
- Advertisement -

भरखरै प्राप्त