नेकपा एमाले सिन्धुलीको कार्यसमितिमा नव निर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष, उपाध्यक्ष, , सचिव सहसचिव सहित सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
पौष २३ गते भएको सातौँ जिल्ला अधिवेशनबाट निर्वाचित...
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३०४ पुगेको छ । थप ९ जनामा सोमबार संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा भएको परीक्षणमा रौतहट र बाराका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा बाराको इशनाथ नगरपालिकाको वडा नम्बर...
कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ।
गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँचवटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेकाले आइतबारदेखि १६ वटा परीक्षण स्थल तोकेर...
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अङ्गीकृत नागरिकता विषयमा गरेको निर्णयका विषयलाई लिएर भइरहेको गलत प्रचारलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले आज राष्ट्रियसभाको बैकठमा आपत्ति प्रकट गरेका छन् ।
नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेका विदेशी...
संविधान दिवस शनिबार मनाईँदै छ । २०७२ को अशोज ३ गते संविधानसभाले नयाँ संविधान जारी गरेको दिनको सम्झनामा हरेक वर्ष अशोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिएको छ ।
पहिलो संविधानसभा संविधान बनाउन असफल भएपछि दोस्रो संविधानसभाले...
सिन्धुली: अपदस्थ राजनैतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र प्रतिपक्षी दल माओवादी केन्द्रका शिर्ष नेताहरुले एक संयुक्त विज्ञप्ती जारीगर्दै जिल्लामा शान्ति सुरक्षा र भयरहित वातावरण निर्माण गर्न अपील गरेको छ ।आज बिहान सिन्धुली सदरमुकाममा भएको संयुक्त बैठकले उक्त निर्णय...
स्थानीय तह निर्वाचन–२०७९ को निर्वाचनबाट नेकपा(एमाले) सिन्धुलीले कमलामाई नगर कार्यपालिकामा दुई तिहाई बहुमत पु¥याएको छ । बैशाख ३० गते सम्पनन् निर्वाचन मार्फत उपमेयर र ७ वडा अध्यक्ष सहित बिजय प्राप्त गरेको एमालेले २०७९ जेष्ठ १७ गते सम्पन्न कार्यपालिका सदस्य...
सिन्धुलीको कमलामाई नगरपालिकाले कोरोना संक्रमणका बेला वितरण गरिएको खाद्य सामाग्रीमा तौल तथा गुणस्तरमा कुनै पनि कमी नरहेको प्रष्ट पारेको छ । आज बिहान नगरपालिकामा आयोजित संवाददाता सम्मेलनमा नगरप्रमुख खड्गवहादुर खत्रीले व्यक्तिगत कुष्ठा र दरिद्र मानसिकताका कारण केही व्यक्तिले गलत...
नेपाली कांग्रेसको सभापतिमा ६ जनाको उम्मेदवारी परेको छ।
काठमाडौंमा जारी १४औं महाधिवेशनको दोस्रो दिन उम्मेदवारीका लागि बिहान १० देखि ५ बजेसम्मको समय केन्द्रीय निर्वाचन समितिले तय गरेको थियो। निर्धारित समय समाप्त हुँदा ६ जनाको उम्मेदवारी परेको हो।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय रहेका व्यक्तिलाई मात्र आउँदो निर्वाचनमा पार्टीले उमेदवार बनाउने बताउनुभएको छ ।नेकपा एमाले बागमती प्रदेशले आज बिहिवार बागमती प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले अब पार्टी सदस्यताकै आधार बनाएर...












