प्रतिनिधिसभा विघटन भएको अवस्थामा देशबासीमा नाउँमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियामार्फत ‘नीति कार्यक्रम’ सार्वजनिक गरेका छन्।
शनिबार अध्यादेशमार्फत बजेट ल्याउने तयारी भएको अवस्थामा ओलीले संसदमा पेश गर्नुपर्ने नीति कार्यक्रम सञ्चार माध्यमबाट सार्वजनिक गरेका हुन्। जेठ १५ गते संघीय...
जुलियन असान्जले भनेका थिए : गार्जियन वा न्युयोर्क टाइम्सजस्ता पत्रिकाहरूलाई अन्तरनिहीत नैतिक मूल्यले निर्देशित गर्दैन । बरु बजारले चलाउँछ । बेलायतमा एउटा बजार छ । यसलाई ‘शिक्षित उदारवाद’ भनिन्छ । शिक्षित उदारवादीहरू गार्जियनजस्ता पत्रिका किन्नमा रूचि राख्छन् । त्यसैले बजारको आवश्यकता पूरा गर्न नै...
नेकपा एमालेको १०औं महाधिवेशन प्रतिनिधि १५ सय ३६ जना रहने भएको छ । आज बसेको एमाले स्थायी कमिटी बैठकले चितवनमा हुने १० औं महाधिवेशनका लागि पार्टीका ७ लाख २१ हजार सदस्यबाट १५ सय ३६ प्रतिनिधि चयन गर्ने निर्णय गरेको...
म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन्।
कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदीकी चनिषा घर्तीमगर सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी हुन्। सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की...
सुनकोसी गाउँपालिका वडा नम्वर ५ टारिगाउँमा आगलागी हुँदा दुई घर जलेर नस्ट भएको छ । वडा अध्यक्ष सन्तोश दाहालका अनुसार गाउँमा लागेको आगो स्थानीय प्रहरी ,स्थानिय बासिहरुको सहभागिता निभाउने प्रयास गरिएपनि अझै नियन्त्रणमा आउन सकेको छैन ।
आइताबार ४...
कोरोना भाइरसका संक्रमितहरुको संख्या एकाएक प्रदेश एकको उदयपुर जिल्लामा बढ्दै गएको छ। गत शुक्रबार र मंगलबार उक्त जिल्लाबाट २४ जना संक्रमित फेला परेका छन्।
गत शुक्रबार ११ जना संक्रमितलाई उदयपुर ३ स्थित भुल्केको एक मस्जिदमा फेला पारेपछि सशंकित बनेको सरकारले...
विजया दशमी २०७८ को शुभअवसरमा पावन अबसरमा हाम्रा पाठक वर्ग, लेखक, विज्ञापनदाता लगायत समस्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
सन्देश जनप्रिय प्रकाशन परिवार
कमलामाई नगरपालिका वडा नं. ११ का वडाध्यक्षका उम्मेदवार बनेका रामवहादुर तामाङ साविक रानीचुरी गाविसमा लोकप्रिय मानिन्छन् । साविक नेपाल कम्युनिष्ट पार्टी (एमाले) हालको नेकपाबाट निर्वाचित बनेका उनले आफ्नो कार्यकालमा आफ्नँ मतदाताको घरलाई सडकले जोड्ने,खानेपानी झार्ने र बिजुली बत्तीले झलमल...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिन विश्वका नेताहरुलाई आग्रह गरेका छन् ।
उनले स्कट्ल्याण्डको ग्लास्गोमा सुरु भएको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनकोप २६ अन्तर्गत लिडर्स समिट अर्थात विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखको सम्मेलनलाई सम्बोधन गर्दै जलवायु...
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी त्यसतर्फ जान लागेका हुन् ।
भ्रमण कार्यक्रम अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउसो २ः५० बजे प्रधानमन्त्री देउवा भारतको नयाँदिल्लीस्थित इन्दीरा...












