भारतमा मंगलबार एकदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोनाभाइरसका संक्रमित थपिएका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार १ लाख ८५ हजार २ सय ४८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।
पछिल्ला केही दिनयता भारतमा लगातार दैनिक डेढ लाखभन्दा बढी संक्रमित थपिइरहेका छन्।
कोरोनाको दोस्रो...
मेक्सिकोले कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या अध्यावधिक गरि सार्वजनिक गरेको छ । अध्यावधिक तथ्यांक अनुसार मेक्सिकोमा हालसम्म भनिए भन्दा ६० प्रतिशत बढिको कोरोना भाइरसका कारण ज्यान गएको छ ।
मेक्सिकोमा कोभिड–१९ का कारण तीन लाख २१ हजार भन्दा...
भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्ध खोप तत्काल अरु देशलाई नदिनले भएको छ ।
अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप कोभिसिल्डको नाममा भारतको सेरम इन्स्टिच्युडले उत्पादन गर्दै आएको छ । त्यहाँबाट उत्पादित खोप तत्कालका लागि अरु देशलाई नदिने निर्णय भारतले गरेको त्यहाँको विदेश मन्त्रालय...
उत्तर कोरियाले दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले सी अफ जापानमा दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जापान र अमेरिकाका अधिकारीले बताएका छन् ।
अमेरिकाको सत्तामा जो बाइडेन आएपछि उत्तर कोरियाले पहिलोपटक यस्तो परीक्षण गरेको हो ।
संयुक्त राष्ट्रसंघीय...
नेपालका औषधी नियामकहरूले कसरी आफ्नो अनुमतिबिना बहराइनका राजकुमारले नेपालमा कोभिड-१९ खोप ल्याउन सफल भए भनेर अनुसन्धान गरिरहेको जनाएका छन्।
मोहम्मद हमाद मोहम्मद अल-खलिफा सोमवार झन्डै २ हजार डोज आस्ट्राजेनेका खोप लिएर नेपाल आइपुगेका छन्। नेपालमा खोप ल्याउन पूर्वस्वीकृति आवश्यक पर्छ।...
एजेन्सी: श्रीलंकाको सरकारले बुर्का लगाउन प्रतिबन्ध लगाउने भएको छ । शनिबार श्रीलंकाको सरकारले एक हजारभन्दा धेरै इस्लामिक स्कुलकहरु पनि बन्द गराउने निर्णय गरेको छ ।
यो निर्णयले श्रीलंकामा ठूलो संख्यामा अल्पसंख्यक मानिसहरु प्रभावित हुनेछन् । अधिकारीहरुले सरकारले निर्णय गरेको यो...
अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो कार्यकालको पहिलो टेलिभिजन सम्बोधन गर्दै मे महिनाभित्र सबै वयस्क अमेरिकीहरूलाई खोप दिलाउन पुग्ने गरि आपूर्ति व्यवस्था मिलाइएको बताएका छन्।
उनले मे १ भित्र सबै वयस्क अमेरिकीहरूलाई खोप दिलाउन योग्य बनाउन राज्य तथा स्थानीय निकायहरूलाई आदेश...
युरोपेली युनियनको औषधि नियामक निकायले अक्सफर्ड-आस्ट्राजेनेका खोपले मानिसहरूमा रगत जम्ने खतरा बढाएको कुनै सङ्केत नभएको जनाएको छ।
त्यस्तो खतराको जोखिमस्तर खोप लगाएका र नलगाएका मानिसमा उत्तिकै रहेको उसले जनाएको छ।
डेनमार्क तथा नर्वे लगायत कतिपय देशहरूले सो खोपको प्रयोग स्थगित गरेपछि...
इटली सरकारले कोरोनाभाइरसविरुद्धको अक्सफोर्ड आस्ट्राजेनेका खोप अस्ट्रेलिया पठाउन रोकि दिएको छ।
उक्त निर्णयले गर्दा इटलीस्थित आस्ट्राजेनेकाको कम्पनीमा निर्मित २ लाख ५० हजार खोप पठाइने योजना प्रभावित भएको छ। अस्ट्रेलियाले एउटा खेप आफूले पाउन नसक्दैमा खोप अभियान प्रभावित नहुने बताएको छ।
युरोपेली...
विपक्षी नेता एलेक्सी नाभाल्नीलाई विष दिएर हत्या प्रयास भएको विषयमा अमेरिकाले रुसका उच्च अधिकारीमाथि प्रतिबन्ध लगाएको छ ।
अमेरिकाले रुसका शीर्ष गुप्तचरसहितलाई निशाना बनाएर प्रतिबन्ध लगाएका हो । युरोपियन युनियनले यसअघि नै नाभाल्नी मुद्दामा रुसी अधिकारीमाथि प्रतिबन्ध लगाएको थियो ।
नाभाल्नीमाथि...











