अन्तर्राष्ट्रिय

अनिश्चितताको बीचमा निश्चितता खोज्न, एशियाको वार्षिक सम्मेलन २०२३ को लागि बोआओ फोरम यस हप्ताबाट सुरु भएको छ । हामीले जारी सम्मेलनबाट के आशा गर्न सक्छौं ? अनिश्चित विश्व चुनौतीहरूको बीचमा विकासका लागि ऐक्यबद्धता र सहयोग भन्ने नाराका साथ यस वर्षको...
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सिडिसीले कोभिडविरुद्धको पूर्ण खोप लगाएकाले अब मास्क लगाइराख्नु नपर्ने जनाएको छ। घरभित्र होस् या बाहिर पूर्ण रूपमा खोप लगाएकाले मास्क लगाउनु नपर्ने सिडिसीले जनाएको हो। त्यसैगरी सिडिसीले पूर्ण खोप लिएकाले सामाजिक दुरी...
भियतनाममा पहिलो पटक कोरोना भाइरस (कोभिड-१९)बाट मृत्‍यु भएको छ। ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्‍यु भएको पछि भियतनाम पनि कोरोना संक्रमण देशको सूचीमा परेको छ। ती वृद्ध सेन्टर सिटी अफ होइ इनका रहेको त्‍यहाँको सरकरी सञ्‍चार माध्‍यमले उल्लेख गरेको छ। तीन महिनाअघि कोरोनाको...
क्युवाको क्रान्तिकारी सरकार ध्वस्त पार्ने अमेरिकी हत्कण्डाहरूले काम गरेनन् । सैन्य आक्रमण, होटलहरूमाथिको आक्रमण, हतियारबद्ध विमानहरू, सरकारी अधिकारीहरूमाथि हिंसात्मक हमलाहरू, जैविक हतियारहरू काम लागेनन् । आर्थिक नाकाबन्दीको पनि कुनै सीप चलेन । नाकाबन्दी चालु छ । अझ सूक्ष्म तरिका...
युद्धको क्रममा ज्यान गुमाएका अमेरिकी सैनिकका सम्बन्धमा गरेको ‘असभ्य’ टिप्पणीका कारण राष्ट्रपति डोनाल्ड ट्रम्प आलोचनाले घेरिएका छन्। ट्रम्पले युद्धका क्रममा ज्यान गुमाएका अमेरिकी सैनिकलाई ‘लुजर्स’ र ‘सकर्स’ भनेको खबर सार्वजनिक भएपछि आलोचना तीव्र भएको हो। ट्रम्पको टिप्पणी सम्बन्धी खबर सबैभन्दा पहिले द...
लन्डन – कोरोना संक्रमणको असर उच्च देखिएपछि अस्पताल भर्ना गरिएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई इनटेनसिभ केयर युनिट- आईसियूमा राखेर उपचार भइरहेको र उनी राम्रा मान्छेको हातमा रहेको त्यहाँको सरकारले जनाएको छ। विदेशमन्त्री डोमिनिक राबले भेन्टिलेटरमा राखेर उपचार भइरहेको भन्ने हल्ला...
गाजा शहरको पश्चिममा रहेको शरणार्थी शिविरमा रहेका एउटा परिवारका दश जनाको इजरेली हवाई आक्रमणमा परेर ज्यान गएको थियो। उनका बाबु मोहम्मद अल हदिदि त्यसबेला घरमा थिएनन्। "त्यहाँ रकेट थिएन महिला र केटाकेटी मात्र थिए र शान्त बच्चाहरू इद मनाइरहेका थिए। उनीहरूको...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी ६ महिनाका लागि ‘हाइली–स्किल वर्कर्स’ लगायतका कामदार भिसा स्थगित गरेको बीबीसीले जनाएको छ । ‘यस नयाँ नियमले कोरोना भाइरसबाट प्रभावित अमेरिकी नागरिकको रोजगारी बढाउन सघाउनेछ’ ह्वाइट हाउसको भनाइ भन्दै समाचारमा उल्लेख गरिएको छ । अध्यागमनमा...
 जुलियन असान्जले भनेका थिए : गार्जियन वा न्युयोर्क टाइम्सजस्ता पत्रिकाहरूलाई अन्तरनिहीत नैतिक मूल्यले निर्देशित गर्दैन । बरु बजारले चलाउँछ । बेलायतमा एउटा बजार छ । यसलाई ‘शिक्षित उदारवाद’ भनिन्छ । शिक्षित उदारवादीहरू गार्जियनजस्ता पत्रिका किन्नमा रूचि राख्छन् । त्यसैले बजारको आवश्यकता पूरा गर्न नै...
अफगानिस्तानका राष्ट्रपतिको कार्यालयमा कार्यरत कम्तिमा ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सुरुमा राष्ट्रपति कार्यालयका २० कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको बताइए पनि यो सख्या ४० पुगेको आइतबार उल्लेख गरेको छ । अफगानिस्तान सरकारले...
- Advertisement -

भरखरै प्राप्त