अन्तर्राष्ट्रिय

भारतको जम्मू–कश्मीरकी पूर्व मुख्यमन्त्री तथा पिडिपीकी अध्यक्ष महबूबा मुफ्तीलाई १४ महिनापछि प्रशासनले रिहा गरेको छ। जम्मू–कश्मीर प्रशासनका प्रवक्ता रोहित कन्सलले पिडिपी अध्यक्ष मुफ्तीलाई हिरासतबाट रिहा गरिएको जानकारी दिए। रिहा भएलगत्तै महबूबा मुफ्तीले आफ्ना समर्थक तथा शुभचिन्तकलाई एक सन्देश जारी गरेकी छन्। ‘म...
अफगानिस्तानमा दुई करोड ३० लाखभन्दा बढी मानिस अति भोकमरीको जोखिममा रहेको एक अध्ययनले देखाएको छ। नर्वेेली शरणार्थी काउन्सिल (एनआरसी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा ठूलो सङ्ख्यामा अफगानिहरु भोकमरीको जोखिममा रहेको देखाइएको हो। अफगानिस्तानमा परिवर्तित राजनीतिक अवस्थाका कारण आर्थिक संकट उत्पन्न भएकाले भोकमरीबाट...
अमेरिकाको ओरिगन राज्यको जंगलमा लागेको डढेलोमा दर्जनौँ मानिस बेपत्ता भएका छन् भने दशौँ हजार मानिस बिस्थापित भएका छन्। गर्भनर केट ब्राउनले डढेलोको जोखिम युक्त क्षेत्रका बासिन्दालाई घर बाहिर सुरक्षित स्थानमा बस्न आग्रह गरेकी छन्। डढेलोको जोखिमका कारण मानिसहरु घर बाहिर...
बेइजिङ संसारकै सबैभन्दा प्रदूषितमध्येको एउटा सहर हो। तर त्यहाँ बादल हटेर घाम लागेको देखियो भने त्यो दिन कुनै महत्त्वपूर्ण राजनीतिक भेटवार्ता वा अन्तर्राष्ट्रिय महत्त्वको कार्यक्रम आयोजना भइरहेको हुन्छ। त्यो कुनै संयोग होइन। चिनियाँ अधिकारीहरूले मौसमलाई कृत्रिम रूपमा परिवर्तन गर्ने कार्यक्रम...
भारतीय कर्पोरेट लडाईंमा सुभाष चन्द्रा नौलो नाम होइन। सन् १९९८ मा तत्कालीन साझेदार रुपर्ट मुर्डकले उनीहरुको ५ वर्षे भारतीय टेलिभिजन भेन्चरलाई आफ्नो पकडमा लिने कोशिस गरे । तर त्यसबेला कम्पनीका संस्थापक सुभाष चन्द्राले तत्काल बडो चतुर्याईपूर्वक कम्पनी आफ्नो नियन्त्रणमा लिए...
अफगानिस्तानबाट आफ्ना सैनिक पूर्ण रुपमा फिर्ता हुनुभन्दा केही दिनअघि गरेको ड्रोन आक्रमणमा १० सर्वसाधारण मारिएको अमेरिकाले स्वीकार गरेको छ। २९ अगस्टमा इस्लामिक स्टेट–केका आक्रमणकारीलाई लक्षित गरी भएको ड्रोन आक्रमणमा एक सहायताकर्मी र उनको परिवारका ९ जना मारिएको अमेरिकी सेन्ट्रल कमाण्डले...
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिनप्रति दिन कमी हुँदै आएको छ।  सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६० हजारभन्दा कम सङ्क्रमित भएका हुन् । यो सङ्ख्या ८१ दिनपछिकै सबैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन् ।  केन्द्रीय स्वास्थ्य...
मुम्बईमा कार्यरत तीन जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पाइएको छ। भारतीय सन्चार माध्यमका अनुसार सबैलाई आईसोलेसनमा राखेर उपचार भइरहेको छ। बान्द्रास्थित एक होटलमा बसिरहेका ४० पत्रकारमध्ये उनिहरु रहेको जनाइएको छ। अन्य ३७ जना पत्रकारमा नेगेटिभ पाइए पनि होटलमै क्वारेन्टाइनमा राखिएको...
कोभिड–१९को विषयलाई लिएर पश्चिमाहरूले गर्ने गरेको चीनको आलोचना उनीहरूको असफलताको लाज लुकाउने मुकुन्डो भएको विश्व प्रसिद्ध चिकित्सासम्बन्धी पक्रिका द ल्यान्सेटका प्रमुख सम्पादक डा. रिचार्ड होर्टोनले बताएका छन् । डा. होर्टोनले बेलायती अखबार द गार्डियनमा सार्वजनिक गरेको विचारआधारित आलेखमा भनेका छन्...
इटालीमा कोरोना भाइरसबाट संक्रमित भएकी एक आप्रवासी महिलाले हेलिकप्टरमै सन्तान जन्माएकी छन्। अत्याधिक चाप रहेको होल्डिङ्ग सेन्टरबाट हेलिकप्टर मार्फत उद्धार गर्ने क्रममा ती आप्रवासी महिलाले उडानकै क्रममा सन्तान जन्माएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । लाम्पेदुसा आइल्याण्डको होल्डिङ्ग सेन्टरबाट...
- Advertisement -

भरखरै प्राप्त