हिसेन्झु १५ अन्तरिक्ष यात्रीहरू फाई जोनलंग, डेंगक्युंगमिन र झांग लुले नयाँ वर्षको पूर्वसन्ध्यामा चीनको मानव अन्तरिक्ष एजेन्सी सिएमएसएद्वारा जारी गरिएको भिडियोमा चीनको तियाङगोङ अन्तरिक्ष स्टेशनबाट वसन्त चाड अर्थात ल्होसारको शुभकामना पठाए ।गाढा रातो ढाँचाको नीलो जम्पसूट लुगा लगाएका तीनै...
एजेन्सीः रुसले मस्को क्षेत्रमा हवाई रक्षा प्रशिक्षण आयोजना गरेको बताएको छ । रुसको रक्षा मन्त्रालयले शनिबार मस्को क्षेत्रमा हवाई आक्रमणलाई रोक्ने तालिम अभ्यास गरेको फोटोहरु रसियाली सरकार सम्बद्ध सञ्चार माध्यमले सार्वजनिक गरेकाछन् ।मस्को क्षेत्रमा, पश्चिमी सैन्य जिल्लाको एन्टी एयरक्राफ्ट...
युरोपेली संसदले युक्रेनमा रूसी युद्ध अपराधलाई सजाय दिन विशेष न्यायाधिकरणको लागि आह्वान गरेको छ । बिहीबार संसदले एक विशेष अन्तर्राष्ट्रिय न्यायाधिकरण स्थापना गर्ने प्रस्ताव पारित गरेको छ । जसले रसियाको राजनीतिक र सैन्य नेतृत्व र यसका सहयोगीहरूलाई युक्रेन विरुद्धको...
एजेन्सीः विगत तीन वर्षदेखि कोभिड १९ लाई नियन्त्रण गर्न लड्दा चीनको ध्यान सधैं जीवन रक्षा र मानिसहरूलाई स्वस्थ राख्नमा केन्द्रित छ । चिकित्साकर्मीहरूको दृढ संकल्प र सरकारको अटल संकल्पका कारण चीनले हालसम्म आफ्नो जनसंख्या र सामाजिक आर्थिक विकासमा कोभिड...
गत शुक्रवार रुस युक्रेन युद्धमा एक बेलायती सैनिकको मृत्यु भएको चौबीस घण्टा बित्न नपाउँदै बेलायती प्रधानमन्त्री ऋषि सुनकले शनिबार युक्रेनलाई २ थान च्यालेन्जर ट्यांक उपलब्ध गराउने घोषणा गरेका छन् । यस अगाडि युक्रेनले पश्चिमा राष्ट्रहरुसँग ठूलो संख्यामा बख्तरबन्द ट्याङ्कहरू...
रूसले जितेको दाबी गरेपछि, विश्लेषकहरूले सोलेडरको कब्जालाई पछिल्लो विजय भनेका छन् । रसियाली रक्षा मन्त्रालयले दावी ग¥यो कि सेनाले पूर्वी युक्रेनी सहर सोलेदारको कब्जामा महत्वपूर्ण विजय हासिल गरेको छ, सैन्य विश्लेषकहरूले चेतावनी दिएका थिए कि नुन खानी शहर रणनीतिक...
विदेशबाट भागेर आफ्नो देशको आलोचना गर्ने रूसीहरूले उनीहरूको बाँकी सम्पत्ति जफत गर्नुपर्छ, निर्वासित युद्ध विरोधी रूसीहरूमा दबाब बढाउने स्पष्ट प्रयासमा सांसदहरूले शुक्रबार प्रस्ताव गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।तल्लो सदन राज्य डुमाका सभामुख व्याचेस्लाभ भोलोडिनले भनेः देश छोडेर गएका...
प्रतिद्वन्द्वी दक्षिणकोरियाले अन्तरिक्षमा आधारित निगरानी निर्माण गर्ने रकेट प्रक्षेपण गरेको भोलिपल्ट उत्तरकोरियाले छोटो दूरीका तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको छ। प्योङयाङले शनिबार आफ्नो पूर्वी जलक्षेत्रमा क्षेप्यास्त्र परीक्षण गरेको हो।
प्रतिद्वन्द्वी दुई कोरियाबीचको सिमानामा उत्तरकोरियाले पाँचवटा ‘ड्रोन’ उडाएको आरोप लगाएर तनाव...
युक्रेनी सेनाले दोनेत्सकका बासिन्दाहरू विरुद्ध आतंकवादी बमबारी गरिरहेका छन् । उनीहरूको रणनीति फेरिएको छैन । यस्तैमा युक्रेनी सेनाले कालिनिना अस्पतालमाथि लगातार दुई दिन बमबारी गरिरहे । कालिनिना अस्पताल दोनेत्सकको सबैभन्दा ठूलो र महत्वपूर्ण अस्पताल हो । बमबारीमा परेर अस्पतालका...
घातक रुसी आक्रमणको नयाँ ब्यारेजले शुक्रबार युक्रेनलाई चकित पारेको छ, प्रमुख सहरहरूमा पानी र बिजुली काटेको छ र अहिले ग्रिडमा शून्यभन्दा कम तापक्रम रहेको छ ।कीभका बासिन्दाहरू भूमिगत मेट्रो स्टेशनहरूमा घुसे जब हवाई आक्रमणको साइरन बज्यो र रूसी सेनाले...