मूद्री आँधी एलेक्सका कारण फ्रान्स र इटालीका तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ। कम्तीमा दुईजनाको ज्यान गएको छ भने अरु कम्तीमा २५ जना बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
एलेक्स आँधी दक्षिणी फ्रान्स तथा उत्तर–पश्चिमी इटालीको तटीय क्षेत्रमा ठोक्किएको...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै आफू र आफ्नी श्रीमतीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बताएका छन्। यस अघि उनले आफ्नी एक जना निकट सहयोगीमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि क्वारन्टीनमा बसेको जनाएका थिए। उनकी ३१ वर्षीय सल्लाहकार होप हिक्समा सङ्क्रमण देखिएपछि...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसको जानकारी ट्रम्पले ट्विटरमार्फत दिएका छन् ।
वरिष्ठ सल्लाहकार मध्येकी एक होप हिक्समा कोरोना संक्रमण देखिएपछि राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानियाको पनि कोरोना परीक्षण गरिएको...
उत्तरी चिनको हेवेई प्राप्तमा भोली हुने राष्टिय दिवसको अबसरमा चिनियाँ जनमुक्ति सेनाका जवानहरु एक आपसमा खुशीयाली साट्दै । चिनले भोली विषेश समारोहको आयोजना गरी राष्टिय दिवश बनाउँने चिनिया समाचार संस्था सिन्हवाले जनाएको छ ।
अमेरिकी सर्वोच्च अदालतको नयाँ न्यायाधीशका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले एमी कोनी ब्यारेटलाई नियुक्त गर्ने प्रस्ताव गरेका छन्।
सामाजिक रुढीवादीहरुकी प्रिय एमीलाई ट्रम्पले उदारवादी न्यायाधीश रुथ बेडर गिन्सबर्गको स्थानमा नियुक्त गर्न मनोनित गरेका हुन् । ह्वाइट हाउसको रोज गार्डेनमा मनोनयन घोषणा...
भारत र पाकिस्तानबीच जम्मू–कश्मीर र आतंकवादको विषयमा पुनः विवाद भएको छ। यो पटक विवादको मञ्च बनेको छ संयुक्त राष्ट्रसंघको ७५ औँ महासभा।
न्यूयोर्कमा जारी महासभा अन्तर्गत पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गरेको सम्बोधनलाई लिएर भारतले आपत्ति जनाएको छ।
प्रधानमन्त्री खानले शुक्रबार महासभालाई...
कोरोना भाइरसको सङ्क्रमणका कारण झण्डै २० लाख मानिसको ज्यान जान सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ ।
कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप व्यापक रुपमा प्रयोग हुनु अघि नै झण्डै २० लाख मानिसको ज्यान जान सक्ने डब्लूएचओले चेतावनी दिएको...
भारत प्रशासित श्रीनगरमा एक चर्चित वकिलको गोली हानी हत्या भएको छ।
द इण्डियन एक्सप्रेसमा प्रकाशित खबर अनुसार बाबर कादरीले तीन दिन पहिले नै आफ्नो ज्यान खतरामा रहेको बताएका थिए।
अज्ञात हमलाकारीहरुले बिहीबार उनको गोली हानी हत्या गरेका हुन्। ती वकिलले मानवाधिकार...
चीनले सैन्य शैलीका प्रशिक्षण केन्द्रहरूमा लैजान ठूलो सङ्ख्यामा तिब्बती नागरिकहरूलाई दबाब दिइरहेको एक अध्ययनले जनाएको छ। ती श्रम शिविर जस्तै रहेको विज्ञहरूको भनाइ छ।
सरकारी सञ्चार माध्यमको प्रतिवेदन, नीतिगत दस्तावेज अनि रोयटर्स समाचार संस्थाद्वारा पुष्टि गरिएको स्याटलाइट तस्बिरहरूका आधारमा उक्त...
इङ्गल्यान्डमा एक्लिएर बस्न अर्थात् सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन बेवास्ता गरे वा तोडे त्यस्ता व्यक्तिलाई १०,००० पाउण्डसम्म जरिवाना हुनसक्ने त्यहाँको सरकारले बताएको छ।
नयाँ कानुनी कर्तव्य अन्तर्गत कोरोनाभाइरस सङ्क्रमण देखिएका वा हुने अवस्थामा भएका व्यक्तिले सेल्फ आइसोलेशनमा बस्नुपर्नेछ।
नयाँ नियम अन्तर्गत...











