सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा खाना राम्ररी पदैन । र, त्यसबाट जुन रस बन्छ, त्यो एसिडमा बदलिन्छ । पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म एसिडिटीको समस्या रहेमा अम्लपित्त...
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडा दसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने...
नायिका साम्राज्ञी राज्य लक्ष्मीदेवी शाहले आफू अहिले कुनै पनि सञ्चार माध्यममा नजाने बताएकी छन्। उनले आफ्नो इन्स्टाग्रामबाट नै जे जे भन्न मन लाग्छ, भन्ने तर मिडियामा नजाने बताएकी छन्। ‘जतिबेला मलाई भन्न मन लागेको थियो, केही बोलिहाले पनि त्यो कुरालाई...
बलिउडका सुपरस्टार सलमान खानले लकडाउनको सबैजसो समय आफ्नो पानभेल फाम हाउसमा बिताएका छन्। यो समयमा अभिनेताले गीत रेकर्ड गराए, केही विज्ञापनहरु, केही प्रवर्दनका दृश्यहरु। उनले ट्वीटरमा सँधै आफ्नो कामको जानकारी गराईराखेका छन्। उनका पोस्टमा हजारौँ फ्यानको राम्रो प्रतिक्रिया देखिन्छ। तर...
तीन दशकदेखी नेपाली सञ्चार माध्यममा कार्टुन बनाउँदै आएका राजेश मानन्धरको मुख्य पेशानैं यही हो । उनी कान्तिपुर दैनिक, सन्देश जनप्रिय साप्ताहिकलगायत विभिन्न सञ्चारमाध्यममा निरन्तर कार्टुन मार्फत विकृत समाज र राजनीतिप्रति तिखो प्रहारगर्दै आएकाछन् । उनले लकडाउनमा कोरोना कहर भन्ने...
म चाहन्थेँ, मेरो सरकारले लकडाउन अवधिभरको घरभाडा छुट गर्न घरधनीलाई प्रेरित गरोस् । त्यसका लागि बैंकहरूलाई यो अवधिको लोन किस्ता छुट गर्न कार्यक्रम ल्याओस् । स्कुलको फि तिर्नु नपरोस् । अत्यावश्यक सामाग्रीको आपूर्ति सहज बनाओस् । स्वास्थ्यसेवा चुस्त दुरुस्त...
सिन्धुली: सिन्धुलीमा यहि चैत्र २८ गते देखि बैशाख ३ गते सम्म राष्ट्रिय कला महोत्सव हुने भएको छ। आयोजकले शुक्रबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गरेर कमलामाई नगरपालिका -३ चपौलीमा  राष्ट्रिय कला महोत्सव हुने  जनाएको छ । कला घर निमार्ण, मौलिक कला...
चलचित्र विकास बोर्डको नयाँ अध्यक्ष दयाराम दाहाल भएका छन्। उनलाई बिहिबार बसेको मन्त्री परिषद्को बैठकले नयाँ अध्यक्ष बनाउने घोषणा गरेको हो। उनी चलचित्र विकास बोर्डका सदस्य तथा चलचित्र लेखक, निर्देशक तथा गीतकार हुन्। विकास बोर्डका पूर्व अध्यक्ष केशव भट्टराईको आकस्मिक...
 नेपाल पञ्चांग निर्णायक समितिले बडादसैंको टीकाको साइत २९ असोज बिहान १० बजेर २ मिनटमा उत्तम ठहर गरेको छ । शुक्रबारको उक्त समयदेखि कोजाग्रत पूर्णिमासम्म टीका, जमरा लगाउन सकिने समितिले जनाएको छ । समितिका अनुसार शुक्रबार आठ बजेर १९ मिनटमा घटस्थापनादेखि...
मीरा नायरको वेब सिरिज ‘द सूटेबल बोय’ को पहिलो एपिसोड बीबीसीमा रिलिज भएपछि तब्बू र ईशान खट्टरको चुम्बनको दृश्य चर्चामा आएको छ । तब्बू यो सिरिजमा एक नृत्याङ्गना सईदा बाईको भूमिका निभाइरहेकी छिन् । ईशान खट्टर र उनीबीच उत्कृष्ट...
- Advertisement -

भरखरै प्राप्त