मीरा नायरको वेब सिरिज ‘द सूटेबल बोय’ को पहिलो एपिसोड बीबीसीमा रिलिज भएपछि तब्बू र ईशान खट्टरको चुम्बनको दृश्य चर्चामा आएको छ । तब्बू यो सिरिजमा एक नृत्याङ्गना सईदा बाईको भूमिका निभाइरहेकी छिन् । ईशान खट्टर र उनीबीच उत्कृष्ट...
ए व्यवस्था !
उर्लिएपछि घनीभूत भएर तेरो पक्षमा
जिन्दाबादका नाराहरू
तँ बद्लिइस्;
धिक्कार छ तँलाई !
फगत एक चुलोसम्म पनि
तेरो प्राथमिकताभित्र पर्दैन !
तस्वीर: सेतोपाटी
२३ चैत, काठमाडौं । तपाईं करदाता हो भने चैत मसान्त तपाईंका लागि महत्वपूर्ण छ । किनकी यस मसान्तमा तपाईंले फागुन महिनाको मूल्य अभिवृद्धि करका लागि कर विवरण, माघ र फागुन महिनाको द्विमासिक र मंसिर-फागुन मसान्तको कर विवरण तथा त्यसअनुसारको...
प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको हो ।
ऐतिहासिक पौराणिक ग्रन्थ...
सिन्धुली: सिन्धुलीमा यहि चैत्र २८ गते देखि बैशाख ३ गते सम्म राष्ट्रिय कला महोत्सव हुने भएको छ। आयोजकले शुक्रबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गरेर कमलामाई नगरपालिका -३ चपौलीमा राष्ट्रिय कला महोत्सव हुने जनाएको छ । कला घर निमार्ण, मौलिक कला...
तीन दशकदेखी नेपाली सञ्चार माध्यममा कार्टुन बनाउँदै आएका राजेश मानन्धरको मुख्य पेशानैं यही हो । उनी कान्तिपुर दैनिक, सन्देश जनप्रिय साप्ताहिकलगायत विभिन्न सञ्चारमाध्यममा निरन्तर कार्टुन मार्फत विकृत समाज र राजनीतिप्रति तिखो प्रहारगर्दै आएकाछन् । उनले लकडाउनमा कोरोना कहर भन्ने...
शान्तिमान कार्की: खोला र माछा दुवै एकार्का संग कहिल्यै नछुट्टिने साथि थिए,दुख सुख गरेर सधै संगै बस्थे।त्यहि नजिकै ढुंगाको चेपमा एउटा गॅंगटा पनि बस्थ्यो।उ कहिले जमिनमा दगुर्थ्यो त कहिले खोलामा हाम फाल्थ्यो।गॅंगटाको दोहोरो चरित्र दुबैलाई मन परेको थिएन।एकदिन ,...
आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याइने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै साउन १ गतेदेखि उक्त प्रविधि सञ्चालनमा आउने बताएका हुन् । उनका अनुसार उक्त प्रविधि सञ्चालनमा आएपछि...
डुल्ने घुम्ने कुरा सबै अतित भएकोछकष्टकर जिन्दगानी व्यथित भएकोछ
गधालाई भारी थोर भए रुन्छ सुनेकोथेँढाड दुखेर मर्ने गीत सावित भएकोछ
घरमै बसी पालन गरौँ लकडाउनको सधैंभिडभाडमा जानलाई वर्जित भएकोछ
सिर्जनात्मक काम गरी बिताउँ समयलाईजसरी पलपल भाइरस चर्चित भएकोछ
मान्छे किन भेडो भई भित्र्याउँदैछ...
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडा दसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् ।
बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने...











