प्रतीक घिमिरेको कविताः ए व्यवस्था ! धिक्कार छ तँलाई ! प्रदेशखबर संवाददाता - ११ माघ २०७९, बुधबार १२:१४ ए व्यवस्था ! उर्लिएपछि घनीभूत भएर तेरो पक्षमा जिन्दाबादका नाराहरू तँ बद्लिइस्; धिक्कार छ तँलाई ! फगत एक चुलोसम्म पनि तेरो प्राथमिकताभित्र पर्दैन ! तस्वीर: सेतोपाटी