महोत्तरीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका सञ्चारकर्मीको सङ्ख्या आठ पुगेको छ। आज एकैदिन थप चार जना सञ्चारकर्मीमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएपछि यो सङ्ख्या आठ पुगेको हो । यसअघि नै चारजनामा सङ्क्रमण पुष्टि भएको थियो ।
आज सङ्क्रमण पुष्टि भएका चारैजना बर्दिवासस्थित...
डा. गोविन्द केसी र सरकारबीच चलेको वार्ता बिनानिष्कर्ष टुंगिएको छ।
शुक्रबार रातिसम्म भएको वार्तामा सरकार पक्ष केसीका माग पूरा गर्न अग्रसर नभएपछि बिनानिष्कर्ष टुंगिएको हो।
‘हामी अबेर रातिसम्म वार्तामा बस्यौं, तर सरकार गोविन्द सरको माग पूरा गराउन अग्रसर भएन,’ केसीतर्फबाट वार्ता टोलीका संयोजक...
जनकपुर: धनुषामा अप्राकृतिक मैथुन गरी सालोको हत्या गरेको आरोपमा भिनाजुलाई प्रहरीले पक्राउ गरेको छ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ७ किशानपुर बस्ने रामेश्वर सदाका ५ वर्षीय छोरा रुपेश सदाको अप्राकृतिक करणी गरी हत्या गर्ने सबैला नगरपालिका वडा नं. ७ मठिहन...
हुम्लामा पर-पुरुषसँग सम्बन्ध राखेकाे आराेपमा श्रीमतीकाे कपाल मुडेर कालाेमाेसाे दली दिसा खुवाएर गाउँ डुलाउने श्रीमानसहित सातजना पक्राउ परेका छन्।
सिमकोट गाउँपालिका निवासी २३ वर्षीया महिलालाई यसरी अमानवीय व्यवहार गर्ने उनका श्रीमानसहित सातजनालाई प्रहरीले पक्राउ गरेको हो।
शुक्रबार भएकाे याे घटनामा संलग्न...
सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकाले पर्यटन प्रर्वद्धनका लागि विभिन्न अभियानहरु सञ्चालन गरिरहेको छ । माओवादी सशस्त्र संघर्षको क्रममा पूर्वी हेर्डक्वार्टर पनि फिक्कलमैं थियो भने पार्टीको प्रकाशन जनादेश साप्ताहिक प्रकाशन र रेडियो जनगणतन्त्र सोही क्षेत्रबाट प्रसारण भएका थिए । अत्यन्त रमणीय...
नेपाल बार एसोसिएसनले ०७७ साउन २५ गते सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शमशेर ज.ब.रा. लाई बुझाएको ध्यानाकर्षण पत्रमा मुद्दाको पेसी तोक्दा हुने ‘सेटिङ, चलखेल’ बारे उल्लेखित केही बुँदा हुन् यी । नेपाल बार एसोसिएसनले प्रधान न्यायाधीशलाई उक्त ध्यानाकर्षण पत्र...
केन्द्रीय कारागार, सुन्धारामा रहेका २५ जना कैदीबन्दी शनिबार छुटे, राष्ट्रपतिद्वारा आम माफी पाएर। यीमध्ये ८ जना ज्यान मारेको (कर्तव्य ज्यान) र ४ जना सवारी ज्यान(सवारीले ज्यान लिएका)का कैदी छन्।
स्रोतका अनुसार आम माफी पाएका यी कर्तव्य ज्यानका कैदीमध्ये चार जनालाई...
रातो मछिन्द्रनाथको रथयात्रा आज हुने भएको छ ।
आज दिँउसो तीन बजे रथयात्राका लागि साइत जुरेको ज्यापु समाजका वरिष्ठ उपाध्यक्ष सन्तराम महर्जनले बताउनुभयो ।
रथलाई सामाजिक दूरी कायम गरेर तानिने भएको उहाँले बताउनुभयो । आज बेलुका कोरोना भाइरसबाट जोगिने ‘डब्लुएचओ’ को...
बिहीबार मच्छिन्द्रनाथको रथ यात्रा विवादमा ढुंगा हान्ने युट्युबर पक्राउ परेका छन्।
उनलाई महानगरीय अपराध महाशाखाले इमाडोलबाट पक्राउ परेको महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए।
उनी युट्रयुबर हुन्। बिहीबार रथ तान्ने विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच पुल्चोक क्षेत्रमा दिनभरिजसो नै झडप...
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।
शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज)...












