काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काएको छ । ३५ दिने सूचनाको अवधि सकिएपछि बिहीबार बिहान महानगर प्रमुख बालेन्द्र साह (बालेन_ सहितको महानगर टोली अवलोकनमा पुगेको थियो ।
तर, नभत्काएको पाइएपछि बिहीबार अपरान्ह मेयर बालेनकै नेतृत्वमा गएको...
ललितपुरको बीएन्डबी अस्पतालअगाडि चक्रपथमा बिहीबार साँझ टाटा सुमोको ठक्करले दुई पैदल यात्रीको मृत्यु भयो।
पैदल यात्री बीएन्डबी अस्पतालकै कर्मचारी थिए। साँझ पौने ७ बजे अस्पताल अगाडि रहेको चक्रपथ सडक खण्डमा बाटो काट्न लाग्दा उनीहरुलाई टाटा सुमोले ठक्कर दिएको थियो। उनीहरु...
सिन्धुली जिल्लामा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या ९ पुगेको छ भने कोरोनासँग लडिरहनेको संख्या ७ सय नाघेको छ । स्थानीय प्रशासनले नागरिकहरुलाई अत्याबश्यक काम बाहेक घरमै बस्न भन्दै निषेधाज्ञा जारी गरेको छ र त्यसलाई स्थानीय सञ्चार माध्यम मार्फत प्रसारण...
शिवम् सिमेन्ट लिमिटेडले हेटौंडाको चौघडास्थित शिवम सिमेण्टले ठूला राजनैतिक दल, भातृ संगठनलाई चन्दा र ठूला सञ्चार माध्यमलाई विज्ञापन वापत रकम बितरण गरेपनि विद्युत् महसुलबापत दुई अर्ब ३४ करोड रुपैयाँ तिरेको छैन। हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्टले विगत पाँच वर्षदेखि...
सिन्धुलीको कमलामाई, कालिमाई, रामेश्वरधाम, लंगुरखोलाको महादेवस्थानलगायतका क्षेत्रमा मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व बिहीबार बिहान मनाइँदैछ ।
त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्दैछन् ।...
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको निर्वाचित कार्यसमिति भंग गरिएको छ। मनोजकुमार थापा सभापति रहेको जिल्ला शाखा भंग गरिएको हो।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले भंग भएको जिल्ला शाखाको ठाउँमा नयाँ तदर्थ समिति गठन गरिएको छ। भंग गरिएको शाखाका उपसभापति...
हिसेन्झु १५ अन्तरिक्ष यात्रीहरू फाई जोनलंग, डेंगक्युंगमिन र झांग लुले नयाँ वर्षको पूर्वसन्ध्यामा चीनको मानव अन्तरिक्ष एजेन्सी सिएमएसएद्वारा जारी गरिएको भिडियोमा चीनको तियाङगोङ अन्तरिक्ष स्टेशनबाट वसन्त चाड अर्थात ल्होसारको शुभकामना पठाए ।गाढा रातो ढाँचाको नीलो जम्पसूट लुगा लगाएका तीनै...
समाजसेवी निलिमा गुरुङले जिल्ला कारागार सिन्धुलीका महिला कैदीबन्दीका लागि आवश्यक सामग्री सहयोग गरेकी छिन ।
बुधबार विहान महिला अभियन्ताहरुको साथमा कारागार पुगेर उनले छोरा आरोग्य लामिछाने गुरुङको पाँचौ जन्मोत्सवको अवसरमा कारागारका महिला कैदीबन्दीलाई लत्ताकपडा, टेलिभिजन र पानी तताउने जग हस्तान्तरण...
नेपाल पत्रकार महासंघले तीन ठूला सञ्चारगृहमा मंगलबार दुई दुई घण्टा धर्ना दिएको छ । अन्नपूर्ण पोष्ट दैनिकको प्रकाशन गृह नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रा.लि, कारोबार दैनिकको प्रकाशन गृह टीबीआई पब्लिकेसन्स प्रा.लि. र राजधानी दैनिकको प्रकाशन गृह राजधानी न्यूज पब्लिकेसन...
६ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौँ स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरि आइतबार मनाइँदैछ ।
यस अवसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठीको आयोजना गरेको...












