प्रतिनिधि सभाको आज बुधवारको बैठक केहीबेर बसेर सकिएको छ । संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरूले नाराबाजी गरेर बेल घेराउ गरेका थिए ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राज्य सञ्चालनका लागि आवश्यक पर्ने ४२ वटा विधेयक...
सिन्धुली: फूलैफूलको पर्वका रुपमा मनाईने तिहार पर्सिबाट सुरु हुँदैछ । दसैंको समयदेखिनैं घर–आँगन र करेसा वारीमा ढकमक्क फूलेको सयपत्री र मखमलीले तिहारको निम्तो दिन थालेझैं देखिन्थ्यो । यतिबेला सयपत्री फूलले सिन्धुलीको दुधौली नगरपालिका वडा नं. ८ जरुवा क्षेत्र रहर...
उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा १३ वर्षीय छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बुवा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको त्रियुगा नगरपालिका–११ का ती पुरुषलाई केही समययता आफ्नै छोरीमाथि पटक–पटक बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको हो...
माओवादी जनयुद्धमा संलग्न भएकी कुन्ता खत्री (३८) लाई अहिलेको दशैंमा कुनै उत्साह छैन । ५ सन्तानकी आमा समेत रहेकी कुन्ताले दुई छोरा र तीन छोरीलाई नयाँ लुगको व्यवस्था गर्न सकिनन् । श्रीमानको मृत्युपछि दैनिक मजदुरी गरेर बिहान बेलुकाको छाक...
काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ ।
शुक्रबार काठमाडौंको न्युनतम तापक्रम १० दशमलव २ डिग्री सेल्सियस थियो ।...
काठमाडौँ उपत्यका छिर्ने प्रमुख नाका नागढुंगाबाट सोमबार स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँसहित दुई जना पक्राउ परेको काठमाडौ प्रहरीले संवाददाता सम्मेलन मार्फत बताएको छ ।उनीहरु कपिलबस्तुबाट प्रदे ३-०१-०२३ च २२५९ नम्बरको हुन्डाई कारमा आइरहेका बेला प्रहरीले...
पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ।
पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज ब्रत समापन गर्न लागेका...
क्रान्ति, परिवर्तन, आन्दोलन, समाजसुधारमा मूलधारकाे नेतृत्व दुम्जाले गरेकै हाे । चाहे त्याे २००७ सालकाे क्रान्ति हाेस् चाहे पिताजी कृष्णप्रसाद काेइरालाकाे समाजसुधार आन्दाेलन हाेस् । या त्यसपछिका आन्दाेलन र परिवर्तनमा दुम्जा र दुम्जालीकाे हरहिस्सा छ । २००७ सालपछि दुम्जाली बाहुनले...
काठमाडौंमा आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइको छ।
जनता दरबार नामक संस्थाले नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतीय पक्षले बाटो बनाएको बिरोधमा साँझ ६ बजेतिर कलंकी चोकमा मोदीको पुत्ला दहन गरेको हो।
‘नेपाल र भारत दुबै देशले उक्त क्षेत्र विवादित हो...
अमेरिकी कम्पनी एप्पलले आफ्नो नयाँ संस्करणको सस्तो आइफोन निकट भविष्यमै लञ्च गर्ने तयारी गरिरहेको छ ।
अहिलेसम्म सार्वजनिक भएका खबरहरुमा एप्पलको उक्त नयाँ आइफोनको नाम आइफोन नाइन हुने दाबी गरिएको थियो । तर ताजा रिपोर्टले चाहिँ उक्त दाबीलाई खारेज गर्दै...











