नेपालीहरुको महान पर्व बिजया दशमीको टिकाको दिन पनि राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सनको सुरुङ खन्ने काम सुचारु रहेको छ ।राष्ट्रप्रमुख देखी राज्य सञ्चालन गर्ने अधिकारीहरु बिदा लिएर दशैंको टिका, जमरासँगै आर्शिवाद ग्रहण गरिरहेका बेला आयोजना प्रमुख मित्र बराल भने...
सिन्धुली: पछिल्लो समय अपराधका शैलीहरू फेरिए । सुन्नै नसकिने घटनाहरू हुन थाले । सुन्ने र देख्नेकै भक्कानो छुटाइदिन्छ भने भोग्नेहरूको हालत के होला ? सोच्नसम्म मात्रै सकिन्छ ।बौद्ध धर्मसँग जोडिएको पवित्र मालासमेत अपराधको सिकार बन्यो, अर्थात सिन्धुलीको फिक्कल गाउँपालिका...
जबरजस्ती करणीको अश्लिल भिडियो बनाई ब्ल्याकमेलिङ गर्ने एक युवक पक्राउ परेका छन्।
सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाकी २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरी अश्लिल भिडियो बनाइ व्ल्याकमेलिङ गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख सन्तु जैसवारले जानकारी...
भक्तपुरको सूर्यविनायकका स्थानीयको गोठमा आगलागी हुँदा तीनवटा गाई र एउटा बाच्छो मरेको छ । सूर्यविनायक नगरपालिका–८ सुपाडोल, तौडोलकी पावर्ती थापाको गोठमा बिहीबार बिहान दुई बजेतिर अचानक आगलागी भएको हो ।
स्थानीयहरुको सहयोगमा बिहान तीन बजेतिर आगो नियन्त्रणमा लिएको थापाले बताएकी...
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको निर्वाचित कार्यसमिति भंग गरिएको छ। मनोजकुमार थापा सभापति रहेको जिल्ला शाखा भंग गरिएको हो।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले भंग भएको जिल्ला शाखाको ठाउँमा नयाँ तदर्थ समिति गठन गरिएको छ। भंग गरिएको शाखाका उपसभापति...
तत्कालिन नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति एवम् स्वर्गीय राजा विरेन्द्र बीरविक्रम शाहदेवले पत्याउने पुराना नेता कृष्णहरी बराल अहिलेको राजनैतिक गतिविधीबाट दिक्क हुनुहुन्छ ।मंगलवार साँझ सन्देश जनप्रियसँग कुराकानीगर्दै बरालले देशमा बैदेशिक हस्तक्षेप बढेको र विदेशीकै इशारामा सरकार बन्न लागेकोमा चिन्ता...
दुई समुदायबीच धनुषामा झडप हुँदा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० मा छठ पर्वमा अर्घ राख्नका लागि बनाउन लागेको घाटको विषयमा विवाद हुँदा उग्ररुप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।
छठ पर्वको दिन देवपुरा रुपैठास्थित...
कोभिड खोप लगाएपछि महिलाहरूको महिनावारीमा हुने गडबडी र अस्वाभाविक रक्तस्रावबारे महिलाहरूलाई आश्वस्त तुल्याउन अनुसन्धान गर्नुपर्ने, प्रजनन्बारे जानकार एकजना प्रमुख रोगप्रतिरोधी विज्ञले आग्रह गरेकी छन्।
बीएमजे जर्नलमा लेख्दै इम्पेलरिअल कलेज लन्डनकी डा. भिक्टोरिया मेलले भनेकी छन्- त्यो खोपका कारण भन्दा पनि...
गोरखा केन्द्रविन्दु भएर आइतबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान ४ बजे ९ मिनेट जाँदा ४.३ म्याग्निच्यूडको भूकम्प गएको हो।
केन्द्रका अनुसार असोज महिनामा मात्रै ६ पटक भूकम्प गएका छन्। जसमा सिन्धुपाल्चोक केन्द्रविन्दू...
अमेरिकी कम्पनी एप्पलले आफ्नो नयाँ संस्करणको सस्तो आइफोन निकट भविष्यमै लञ्च गर्ने तयारी गरिरहेको छ ।
अहिलेसम्म सार्वजनिक भएका खबरहरुमा एप्पलको उक्त नयाँ आइफोनको नाम आइफोन नाइन हुने दाबी गरिएको थियो । तर ताजा रिपोर्टले चाहिँ उक्त दाबीलाई खारेज गर्दै...











