युवा पत्रकार एवम् साहित्यकार पदम गौतमद्वारा लिखित उपन्यास ‘विश्रामपुर’ बजारमा आएको छ । राजनीति हुँदै साहित्य र पत्रकारितामा लागेका पदम गौतमको पहिलो उपन्यास हो ‘विश्रामपुर’ । यसअघि उनका ‘फूलको लासमाथि’ र ‘रगतको शयनकक्षमा’ कविता संग्रह तथा ‘एकलासको फूल’ र...
काठमाडौँ उपत्यका छिर्ने प्रमुख नाका नागढुंगाबाट सोमबार स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँसहित दुई जना पक्राउ परेको काठमाडौ प्रहरीले संवाददाता सम्मेलन मार्फत बताएको छ ।उनीहरु कपिलबस्तुबाट प्रदे ३-०१-०२३ च २२५९ नम्बरको हुन्डाई कारमा आइरहेका बेला प्रहरीले...
आदरणीय कमरेड गणेश कुमार पहाडीज्यू,
बहुदलीय ब्यबस्था शासकीय स्वारुप लोकतन्त्र, गणतन्त्र या कि धर्मनिरिपेक्ष यी सबै नेपाली जनता पाएका छन अब बाकी के का लागि पद पैसा ? पटक पटक हामी ले वा भनौ सिन्धुलीबासी यानिक अझौ निर्वाचन क्षेत्र न...
देशको पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।
गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको मौसम पूर्वानुमान...
धनुषाको सबैला इलाका प्रहरी कार्यालयको हिरासतमा शम्भु सदा मंगलबार मृतअवस्थामा भेटिए। सवारी ज्यानसम्बन्धि मुद्दामा दुई सातादेखि हिरासतमा रहेका शम्भु शौचालयको ‘भेन्टिलेसन’ मा झुण्डिएको अवस्थामा भेटिएका थिए। मुसहर समुदायका शम्भु गाउँकै एकजना साहुको ट्रयाक्टर चलाएर जीवनयापन गर्दै आइरहेका थिए।
बुवा रोजगारीको...
नेपाल सरकार (मन्त्रीस्तर)को यही १७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा पदोन्नति भएका १७ प्रहरी अधिकृतलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्न...
सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपालबारे प्रमाण बुझ्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ।
अधिवक्ता बालकृष्ण न्यौपानेले दर्ता गरेको रिटमा सुनुवाई गर्दै न्यायाधिशद्धय हरिप्रसाद फुयाँल र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले उक्त आदेश दिएको हो।
न्यौपानले नेपाललाई...
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता वीरमणि ढकालकी श्रीमती लक्ष्मी ढकालको गत कात्तिक ६ गते काठमाडौंको ह्याम्स अस्पतालमा देहान्त भयो।
झापाको शनिश्चरेस्थित निवासमै श्वासप्रश्वासमा समस्या आएपछि विर्तामोडको विर्तासिटी अस्पतालमा ढकाललाई भर्ना गरिएको थियो। तर त्यहाँ तीन दिन राख्दा पनि समस्या नघटेपछि...
गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका ४ दोभान भन्ने ठाउँमा लु १ ज ४५ ६५ नम्बरको जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । अरु सातजना घाइते भएका छन् ।
शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको जिप...
रौतहट: समाचार लेखेको बिषयलाई लिएर रौतहटमा एक पत्रकारलाई मरणासन्न हुने गरी कुटपिट गरिएको छ ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ९ मा बनाइएको सार्वजनिक प्रतिक्षालयलाई नीजि प्रयोजनको निम्ति प्रयोग गरिएको बिषयमा समाचार लेखेको भन्दै पत्रकार अशोक यादवलाई कुटपिट गरिएको हो ।
पत्रकार...