पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको यो वर्षको मनसुनी गतिविधि सक्रिय हुने क्रम जारी रहँदा देशभर बदली भएको छ ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा वर्षा समेत भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यो वर्षको मनसुन...
मतदाता दर्ता कार्यक्रम सञ्चालन हुने बारे सूचना
निर्वाचन आयोग नेपालको मिति २०७८/०८/०३ को निर्णय अनुसार २०७८ मङ्सिर १७ गते देखी २०७८ पुस १९ गते सम्म मतदाता दर्ता विशेष कार्यक्रम सञ्चालन हुनका साथै जिल्ला स्तरीय कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिको निर्णय...
नेपाली सेनाले चार हजारको संख्यामा सैन्य पदमा दरखास्त माग गरेको छ। देशभरका २० वटा व्यारेक र गुल्मबाट दरखास्त दिन सकिने गरी नेपाली सेनाले कुल चार हजार सैन्य पदका लागि दरखास्त आव्हान गरेको हो। योग्यता पुगेका नेपाली नागरिकले भदौ २४...
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनरनिर्माण गरिएको ऐतिहासिक रानीपोखरी तथा दरवार हाइस्कूलको बुधबार उद्घाटन गरेकी छिन् । २०७२ वैशाख १२ को भुकम्पले क्षतिग्रस्त बनाएको रानीपोखरी तथा दरवार हाईस्कूलको पुनःनिर्माण गरिएको हो ।राष्ट्रपति भण्डारीले २०७२ माघ २ गते रानीपोखरी पुनरनिर्माणको शिलन्यास गरेकी...
आदरणीय कमरेड गणेश कुमार पहाडीज्यू,
बहुदलीय ब्यबस्था शासकीय स्वारुप लोकतन्त्र, गणतन्त्र या कि धर्मनिरिपेक्ष यी सबै नेपाली जनता पाएका छन अब बाकी के का लागि पद पैसा ? पटक पटक हामी ले वा भनौ सिन्धुलीबासी यानिक अझौ निर्वाचन क्षेत्र न...
कोभिड खोप लगाएपछि महिलाहरूको महिनावारीमा हुने गडबडी र अस्वाभाविक रक्तस्रावबारे महिलाहरूलाई आश्वस्त तुल्याउन अनुसन्धान गर्नुपर्ने, प्रजनन्बारे जानकार एकजना प्रमुख रोगप्रतिरोधी विज्ञले आग्रह गरेकी छन्।
बीएमजे जर्नलमा लेख्दै इम्पेलरिअल कलेज लन्डनकी डा. भिक्टोरिया मेलले भनेकी छन्- त्यो खोपका कारण भन्दा पनि...
आज (शुक्रबार) देशका विभिन्न स्थानमा कतै सामान्य कतै भारी वर्षा हुने क्रम जारी छ। जसका कारण उच्च पहाडी भेगहरू तथा तल्ला पहाडी भेगका अग्लाअग्ला डाँडामा हिमपात भइरहेको छ।
बिहीबार राति सिमसिमे पानी पर्न थालेदेखि प्रभावित भएको मौसम अझै केही दिन...
ए व्यवस्था !
उर्लिएपछि घनीभूत भएर तेरो पक्षमा
जिन्दाबादका नाराहरू
तँ बद्लिइस्;
धिक्कार छ तँलाई !
फगत एक चुलोसम्म पनि
तेरो प्राथमिकताभित्र पर्दैन !
तस्वीर: सेतोपाटी
बन्दाबन्दीकै बेला स्पेनको एक पार्टीमा सहभागी भएका बेल्जियमका राजकुमारले माफी मागेका छन् । उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राजकुमारले माफी माग्दै परिणाम भोग्नका लागि तयार रहेको बताएका छन् ।
बेल्जियमको राजदरबारका अनुसार २८ वर्षका राजकुमार योआखिमलाई कोरोना...
फ्लोरिडा प्रहरीले यौन व्यापार तथा ओसार पसारमा संलग्न भएको आभियोगमा पहिलो पटक ठूलो सफलता हाँसिल गरेको छ । २ वर्ष लगाएर गरेको अनुसन्धानपछि फ्लोरिडाको प्रहरी विभागले झण्डै २ सयको संख्यामा यौन व्यवसाय एवम् महिला ओसारपसार कार्यमा संलग्न भएको अभियोगमा...