सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा खाना राम्ररी पदैन । र, त्यसबाट जुन रस बन्छ, त्यो एसिडमा बदलिन्छ । पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म एसिडिटीको समस्या रहेमा अम्लपित्त...
पहिरोले जीप पुर्दा गुल्मीमा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्। धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेमा अर्घाखाँचीको मालारानी–हाडहाडे हुँदै धनमुडा जाँदै गरेको ग १ ज ३९९७ नम्बरको जीप चुने ओडार भन्ने स्थानमा पहिरोले पुरेको हो। जीपमा...
सरकारले चीन र नेपालबीच सगरमाथाको उचाइका बारेमा 'ऐतिहासिक साझेदारी' भएको भन्दै मङ्गलवार सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने जनाएको छ। परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षसँग समन्वय गरेपछि उचाइ सार्वजनिक गर्ने मिति तय भएको बताइएको छ। विभागका महानिर्देशक प्रकाश जोशीले सोमवार झन्डै दुई साताअघि...
देशैभर कोरोनाको बिगबिगी छ । कोरोना संक्रमणको पहिलो लहरमा त कस्तो हुन्छ थाहा भएन तर कोरोनाको दोस्रो भेरियन्टबाट संक्रमित भइयो, त्यसपछि भने यति धेरै कष्ट काटियो, सबै कुरा लेख्न पनि मन लागिरहेको छैन, तर पनि केही न केही त...
पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरी बजारमा गुडिरहेको बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा गएराति आगलागी भएको प्रहरीले जानकारी दिएको छ । छत्तीस जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल...
जनै साँचो झुन्ड्याउने डोरो होइन।जनै त अध्यात्मको बाटो खुलाउने यज्ञोपवित हो। त्यसकारण तागाधारी वर्गले विधिपूर्वक जनै धारण गरेर समाजमा आफ्नो वर्चस्व कायम गर्नुहोस् र यो राष्ट्रलाई सत्मार्गतिर डोर्याउनु होस् ; मेरो शुभ कामना छ।जनै धारण गर्ने सव्य- अपसव्य अर्थात्...
सिन्धुली: नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष एवं जनपक्षीय पत्रकार कृष्णहरि घिमिरेलाई यस वर्षको विशाल–कुमार स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। सिन्धुलीको आर्थिक सामाजिक सांस्कृतिक तथा राजनैतिक परिवर्तनमा अग्रणी भूमिका निर्वाह गरेको भन्दै, नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष तथा मानव...
सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकाले पर्यटन प्रर्वद्धनका लागि विभिन्न अभियानहरु सञ्चालन गरिरहेको छ । माओवादी सशस्त्र संघर्षको क्रममा पूर्वी हेर्डक्वार्टर पनि फिक्कलमैं थियो भने पार्टीको प्रकाशन जनादेश साप्ताहिक प्रकाशन र रेडियो जनगणतन्त्र सोही क्षेत्रबाट प्रसारण भएका थिए । अत्यन्त रमणीय...
“म एकदमै राम्रो महसुस गरिरहेको छु।” पाँच वर्षदेखि नुहाउन बन्द गरेका चिकित्सक डा. जेम्स हम्ब्लिन आफ्नो निर्णयबारे सोधिने प्रश्नको यसरी नै जवाफ दिन्छन्। "तपाईँलाई बानी पर्दै जान्छ। सामान्य महसुस हुन्छ," उनले बीबीसीसँग भने। ३७ वर्षका हम्ब्लिन येल विश्वविद्यालयको स्कुल अफ पब्लिक...
गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका ४ दोभान भन्ने ठाउँमा लु १ ज ४५ ६५ नम्बरको जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । अरु सातजना घाइते भएका छन् । शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको जिप...
- Advertisement -

भरखरै प्राप्त